सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

विपन्न बस्तीका नागरिकहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरद्वारा न्यानो कम्बल वितरण !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १४, २०७७
1 मिनेट पाठ

कञ्चनपुर  । जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरले विपन्न बस्तीका नागरिकहरूलाई न्यानो कम्बल वितरण गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ खल्ला बस्ने १२ जना र मटेना बस्ने १० जना गरी २२ जना लोपोन्मुख राउटे समुदायका व्यक्ति सहित ७० वर्षभन्दा बढी उमेरसमूहका विपन्न जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय एकल महिला गरी जम्मा ५० जनालाई बुधबार न्यानो कम्बल वितरण गरिएको हो ।

वेदकोटमा नगर स्तरीय युवा सन्जाल गठन अध्यक्षमा पाण्डेय

फाल्गुन २२, २०७७
179

आखिर किन चलेको थियो कञ्चनपुरको सीमा क्षेत्रमा बिहीवार राति गोली ‌!

फाल्गुन २१, २०७७
30

चिसोको कारण विपन्न असहाय व्यक्तिहरुको जीवन कष्टकर नहोस्, चिसोको कारण नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने नेपाल सरकारको नीति अनुरुप न्यानो कम्बल वितरण गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनु भयो । उहाँका अनुसार, दुर्गम क्षेत्रमा बसोबास गर्ने लोपोन्मुख राउटे समुदायका व्यक्ति चिसोको कारण कष्टकर जीवन बिताउन बाध्य रहेको र जोखिममा रहेको जानकारी पाएपछि जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरको टोली त्यहाँ पुगेको हो ।

विपन्न बस्तीका नागरिकहरूलाई न्यानो कम्बल वितरण कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐर, सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी र स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

 

 

(हरिश्चन्द्र बागले nepalbodh.com मा लेखेका छन्।)

सिफारिस

कन्चनपुर

वेदकोटमा नगर स्तरीय युवा सन्जाल गठन अध्यक्षमा पाण्डेय

फाल्गुन २२, २०७७
179
कन्चनपुर

आखिर किन चलेको थियो कञ्चनपुरको सीमा क्षेत्रमा बिहीवार राति गोली ‌!

फाल्गुन २१, २०७७
30
कन्चनपुर

कञ्चनपुरमा प्रहरी र तस्करबिच दोहोरो भिडन्त : एक जनाको मृत्यु!!

फाल्गुन २१, २०७७
157
कन्चनपुर

कञ्चनपुरमा पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिता सुरु !!

फाल्गुन २०, २०७७
81
कन्चनपुर

कञ्चनपुरको बेदकोट नगरपालिका २ को वडा कार्यालय उद्घाटन

फाल्गुन २०, २०७७
156
कन्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ मा सामुदायिक भवन बन्ने !!

फाल्गुन १९, २०७७
20
अर्को

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

फाल्गुन २३, २०७७
संसद् सचिवालय

प्रतिनिधिसभा बैठक :- प्रधानमन्त्रीविरुद्ध आजै अविश्वासको प्रस्ताव पेस हुनेबारे अन्योल

फाल्गुन २३, २०७७

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७

मुग्लिन नारायणगढ सडक आइतबार (आज) देखि फागुन २९ सम्म दिउँसो बन्द हुने !!

फाल्गुन २३, २०७७

प्रधानमन्त्री ओलीलाई नेपालले भने– ’तपाईंका फुर्ती देखाउने दिन गए’ !!

फाल्गुन २३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In