सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बैतडीमा पहिलो चरणमा कोरोना विरुद्धको खोप स्वास्थ्य प्रमुख भट्टले लगाए !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १४, २०७७
1 मिनेट पाठ

बैतडी–बुधबारबाट बैतडीमा पनी कोरोना भाईरस बिरुद्धको खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टलाई पहिलो खोप लगाएर बैतडीमा कोरोना भाईरस बिरुद्धको खोप लगाउन शुरु गरिएको हो । पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतका ब्यक्तिहरुलाई खोप लगाउने सरकारको निति अनुसार जिल्ला अस्पतालको खोप केन्द्रबाट खोप लगाउने कार्यको सुरुवात गरिएको बैतडीका कोभिड १९ सम्र्पक ब्यक्ति भुवन प्रसाद जोशीले जानकारी दिनुभएको छ ।

यत्रतत्र पाइने तितेपातीका फाइदाहरू के–के छन् ? जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
19

खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ ?जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
27

एक औपचारिक कार्यक्रम गरी कोभिड १९ बिरुद्धको कोभिसिल्ड खोपको सुरुवात गरिएको उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीको अध्यक्षता तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य लीलाधर भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी खोप लगाउने कार्यको सुभारम्भ गरिएको हो । आज पहिलो दिन जिल्ला अस्पतालको खोप केन्द्रबाट स्वास्थ्य प्रमुख लगायत दशरथचन्द नगरपालिका भित्रका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक र सहचालक लगायतका ब्यक्ति गरी ७८ जनालाई कोरोना बिरुद्धको खोप लगाईएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यस्तै माघ १५ र १६ गते जिल्लाको पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र सिगास गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई खोप दिइनेछ । माघ १७ र १८ गते पुर्चौंडी नगरपालिका, दोगडाकेदार गाउँपालिकाका र डिलाशैनी गाउँपालिका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइनेछ । पहिलो चरणमा बैतडी जिल्लाभरीमा १ हजार ९ सय बढी स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी लगायतका ब्यक्तिहरुलाई कोरोना बिरुद्धको खोप लागाउने योजना रहेको छ । पहिलो चरणको खोप अभियानका लागि संघिय सरकारले बैतडीमा २ हजार २ सय २० डोज खोप पठाएको छ ।

(रेडियो बैतडी बाट साभार)

सिफारिस

स्वास्थ्य

यत्रतत्र पाइने तितेपातीका फाइदाहरू के–के छन् ? जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
19
स्वास्थ्य

खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ ?जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
27
जीवनशैली

मोबाइल र कम्प्युटरको धेरै प्रयोग गर्नाले निम्त्याउने रोगहरू !

फाल्गुन १२, २०७७
18
स्वास्थ्य

तितो करेला सेवनका केहि बेफाईदा यस्ता छन् !!

फाल्गुन १२, २०७७
6
स्वास्थ्य

आङ खस्ने समस्याले जिन्दगी बिगार्न सक्छ, यसको उपचार सित्तैमा छ, पढ्नुहोस् र शेयर गर्नुहोस् !

फाल्गुन १२, २०७७
20
स्वास्थ्य

महिलामा बाँझोपन हुने कारणहरू , यस्तो लक्षण देखिए रहनुहोस् सावधान !

फाल्गुन १२, २०७७
28
अर्को

विपन्न बस्तीका नागरिकहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरद्वारा न्यानो कम्बल वितरण !

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७

के नराम्रो सपना देख्नु भयो ? यसो गर्नुस् हुन्छ दोष कट्टा !!

फाल्गुन १४, २०७७

महिला लघुवित्तको साधारण शेयर बाडफाड

फाल्गुन १४, २०७७

महिला लघुवित्तको आईपिओ बाँडफाँड, १५ लाख लगानीकर्ता हात खाली

फाल्गुन १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In