सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

कुहिएको चामल बेच्दै सरकारी बिक्री केन्द्र !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १४, २०७७
1 मिनेट पाठ

हुम्ला-सुर्खेतबाट मुगुको सोरुकोट हुँदै हुम्लाको सर्केगार्ड गाउँपालिका(१ बालुकुना बिक्रि केन्द्रकोा चामल कुहिएको भेटिएको छ ।

हुम्लाको बालुकुना बिक्रि केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल विक्रि भएको पाइएको छ । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्रि केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्रि गरेको जनाइएको छ।

हिमाल निर्माण सेवा मुगुका ठेकेदार प्रदिप टमटाले कुहिएको चामल जनतालाई बिक्रि गर्ने गरेका छन् । सर्केगार्ड गाउँपालिका–१ जैरबाट ४ घण्टा पैदल हिँडेर चामल लिन बालुकुना पुगेका स्थानीय धनगडी बलले गुनासो गरे ।

ठेकेदारले हतारहतार गरी बिक्रि गरी मुुगु जिल्ला फकिएको छ । अधिकाश उपभोक्तले चामल किनेर घर पु¥याइ सकेपछि थाहा पाएका छन् ।

चामल डल्ला र घुन लागेर खान नमिल्ने खाल्को भएपछि गाईभैसीलाई खुवाएको सर्केगार्ड गाउँपालिका–१ का स्थानीय दिलबहादुर कार्कीले बताउनुभयो ।

माथिल्लो भाग हेर्दा चामल राम्रै देखिन्थ्यो बिच र तल्लोमा काम नलाग्ने कुहिएर डल्ला डल्ला परेको रहिछ भने नेपाल टेलिभिजन सँग भने ।

फिर्ता गर्ने धेरै समय लाग्ने भएकोले फिर्ता गर्ने नसकिने भएपछि अधिकांश उपभोक्ताहरुले चामल गाईभैंसीलाई खुवाउन बाध्य भएको कार्कीको भनाइ छ । ठेकेदारले जहाँ पायो त्यही गोदाम बनाएर थन्काएर राखेपछि यस्तो समस्या खेप्नु परेको उपभोक्ताहरुले दुखेसो गर्दै आएका छन् ।

ठेकेदारको लापरबाही

सुर्खेतबाट गाडीमा मुगुको सोरुकोट सम्म गाडीमा र सोरुकोटबाट खच्चर ढुवानी गरी हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को बालुकुना बिक्रि केन्द्रसम्म ३ सय २० क्विन्टल चामल पु¥याउने ठेकेदार प्रदिप टमटाले जानकारी दिनुभयो ।

गाडीमा भिजेको हुनसक्ने हिमाल निर्माण सेवा मुगुका प्रदिप टमटाले स्वीकार गरे । “गाडीवालाको लापरबाही हो” उनले नेपाल टेलिभिजनलाई जानकारी दिए ।

कुहिएको आधा चामल जैरको खच्चामा त्रिपालले छोपेर राखेको ठेकेदार टमटाले बताउनभुयो ।

‘२५ बोरा ७ क्विन्टल सर्केगार्ड जैरको खच्चामा छोपेर राखेको छु’( उनले भने ।

ठेकेदार टमटालाई मुगु जिल्लाको सोरुकोटमा १ हजार र मुगु जिल्लाकै कार्मारुम १ हजार र मुगु जिल्लाकै बिक्रि केन्द्रमा ९ सय क्विन्टल चामल पु¥याउन हतार गरेको आरोप लागेको छ ।

बिक्रि केन्दबाटै बिक्रि हुन्छ कुहिएको चामल

सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट हुम्लाका उपभोक्त ठगिदै आएका छन् । एक महिना पहिले सर्केगार्ड गाउँपालिकास्थित सर्केगार्ड डिपोबाट १ हजार ३ सय ५० रुपैया पर्ने चामल ठेकेदारले दुई हजार मुल्यमा बिक्रि गरेको थियो ।

सर्केगार्ड डिपो कर्मचारी नभएपछि ठेकेदारले मनपरी रुपमा चामल बिक्रि गरी उपभोक्ताबाट रकम असुल्ने गरेको पाइएको छ ।

१ हजार ३ सय ५० रुपैया पर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल २ हजार रुपैया तिरेर आफुले किनेको सर्केगार्ड गाउँपालिका–५ का गगन सिंहले जानकारी दिए ।

८ बोरा चामल १६ हजार रुपैँया तिरेर लिएको सिंहले दुखेसो गरे । ठाउँ ठाउँमा बुझ्दा ठेकेदारले बाँकी पैसा फिर्ता दिएको सिंहको भनाइ छ । यसरी नै उपभोक्त खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट ठगिँदै आएका छन् ।

गत वर्ष अदानचुली गाउँपालिकाको श्रीनगर डिपोबाट किनेको चामलको भात खानै नहुने अमिलो भएकोले पैसा मात्रै खेर गएको अदानचुली गाउँपालिका–५ करगाई गाउँका पुनबहादुर छत्यालले दुखेसो गरे ।

गत वर्ष श्रीनगर डिपोबाट चामल किनेर खार्पुनाथ गाउँपालिका–३ रायाँका दीपक बुढाले पाँच क्विन्टल चामल किनेर ल्याएको कुहिएको भेटिएपछि त्यतिकै पैसा मात्रै खेर गरेको उनले बताए । पाँच क्विन्टल चामल कुहिएको परेपछि तनाव मात्रै भएको बताए ।

सिमकोट शाखा कार्यालय के भन्छ ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट कार्यालय गैह्रजिम्मेवार कुरा गर्दै आएको छ । कर्मचारी नहुँदा केही समस्या भएको कार्यालयको स्वीकारोक्ति छ । चामल सम्बन्धित स्थानमा ल्याउँदा ठेकेदारलाई जिम्मा दिएको सिमकोट शाखा कार्यालय हुम्लाका शाखा प्रमुख निर्मल थापाले बतानुभयो ।

“शाखामा दुई जना मात्रै कर्मचारी छौं, डिपोमा कर्मचारी छैना हामीले सबैतिर ध्यान पु¥याउन नसकेको शाखा प्रमुख थापाको भनाइ छ । “ठेकेदारले बिक्रि गरेको भए ठेकेदारको जिम्मा हुन्छ सम्बन्धित ठेकेदार जिम्मा लिनुपर्छ”( थापाले बताउनुभयो ।

“खाद्यन्न ठेकेदारले उठाउँदा जिम्मेवार भएर ल्याउनुपर्छ” उनले नेपाल टेलिभिजनसँग भने । गाउँ गाउँबाट उपभोक्ताले शाखा कार्यालय सिमकोट जानकारी दिँदादिदै पनि सिमकोट शाखा मौन भएर बसेको छ । कति उपभोक्तालाई कुहिएको चामल बिक्रि गर्छन् त कतै महँगो रकम ठेकेदारले असुल गर्दै आएका छन् ।

जिल्लास्थित सरोकारवाला निकाय यस विषयमा चिन्ता र चासो नदेखाएपछि हुम्लाका उपभोक्ता ठगिन बाध्य छन् । डिपोहरुमा कर्मचारी नभएपछि ठेकेदारले मनोमानी रुपमा चामल पुर्याउन मनपरी रुपमा वितरण गर्ने गरेका छन् ।

(upaharkhabar.com बाट साभार)

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७
6

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७
8

 

सिफारिस

मुख्य समाचार

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७
6
मुख्य समाचार

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७
8
मुख्य समाचार

महिला लघुवित्तको साधारण शेयर बाडफाड

फाल्गुन १४, २०७७
9
मुख्य समाचार

महिला लघुवित्तको आईपिओ बाँडफाँड, १५ लाख लगानीकर्ता हात खाली

फाल्गुन १४, २०७७
6
मुख्य समाचार

औषधि विभागका अधिकृत दुई लाख घुससहित पक्राउ !

फाल्गुन १४, २०७७
25
मुख्य समाचार

एक किशोरबाट चार नाबालिका बलात्कृत !!

फाल्गुन १४, २०७७
226
अर्को

शेरबहादुर देउवाको इच्छा विपरीत आन्दोलनमा तानियो कांग्रेस !

बैतडीको पाटन नगरपालिका द्वारा ५० प्रतिसत अनुदानमा ३५ हाते ट्याक्टर बितरण !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७

के नराम्रो सपना देख्नु भयो ? यसो गर्नुस् हुन्छ दोष कट्टा !!

फाल्गुन १४, २०७७

महिला लघुवित्तको साधारण शेयर बाडफाड

फाल्गुन १४, २०७७

महिला लघुवित्तको आईपिओ बाँडफाँड, १५ लाख लगानीकर्ता हात खाली

फाल्गुन १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In