सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

प्रेमिकामाथि निर्घात कुटपिट गरेको आरोपमा तरुण दलका कोषाध्यक्ष पक्राउ !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १३, २०७७
1 मिनेट पाठ

नेपाली कांग्रेस निकट तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् । प्रेमिकामाथि निर्घात कुटपिट गरेको आरोपमा उनी सोमबार पक्राउ परेका हुन् ।

नेकपा विवादको फैसला सर्वोच्चले आइतबार सुनाउने !!

फाल्गुन २२, २०७७
16

सव–इन्जिनियर ५० हजार घुससहित पक्राउ !!

फाल्गुन २२, २०७७
126

विराटनगर महानगरपालिका– २ घर भएका ३९ वर्षीय रिजाल विरुद्ध पुस २२ गते किटानी जाहेरी परेको थियो ।

स्रोतका अनुसार जाहेरी परेपछि फरार रहेका रिजाल हिरासतको अवधि अस्पतालमा बस्ने भन्दै प्रहरी कार्यालयमा हाजिर भएका हुन् । कांग्रे भित्र राम्रो पडक राख्ने रिजाल जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएपछि कोशी अस्पताल भर्ना भएका थिए । अस्पतालमै राखेर प्रहरीले पाँच दिनको म्याद पनि थप गरेको छ ।

पुस १५ गते रिजालले पेसाले डाक्टर रहेकी बस्नेत थरकी प्रेमिकालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटका कारण प्रेमिकाको दाहिने हातको औला भाँचिएको छ ।

विवाहित रिजाल सम्बन्धविच्छेद गरेर बसेकी ती डाक्टरसँग विवाह गर्ने भनी भन्दै नजिकिएका थिए । पीडित युवतीले पटक पटक गरेर आफ्नो दशलाख रुपैयाँ पनि रिजालले लगेको दावी गरेकी छन् ।

‘सम्पत्ति देखेर नजिकिएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो ‘दशैंयता नजिकिएका उनीहरुबीच पटक पटक विवाद भएको थियो ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मानबहादुर राईले रिजाल पक्राउलगत्तै अस्पताल भर्ना भएको बताए । प्यारालाइसिसको समस्या देखाएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए ।

(अनलाइनखबर बाट साभार)

सिफारिस

मुख्य समाचार

नेकपा विवादको फैसला सर्वोच्चले आइतबार सुनाउने !!

फाल्गुन २२, २०७७
16
मुख्य समाचार

सव–इन्जिनियर ५० हजार घुससहित पक्राउ !!

फाल्गुन २२, २०७७
126
मुख्य समाचार

मौसम सम्बन्धी जानकारी : कस्तो रहने छ अबको तीन दिनको देशभरिको मौसम !!

फाल्गुन २२, २०७७
20
मुख्य समाचार

स्वदेशमै स्वरोजगार बनाउँने उद्धेश्यका साथ महेन्द्रनगरमा खुल्यो आल्मुनियम स्टिलको कम्पनी !!

फाल्गुन २१, २०७७
107
मुख्य समाचार

प्रधानमन्त्री ओलीले भने नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ !

फाल्गुन २१, २०७७
3
मुख्य समाचार

स्थानीय बासीले मञ्चमै ढुंगामुढा प्रहार गरेपछि कार्यक्रम छाडेर हिँडे अर्थमन्त्री पौडेल !!

फाल्गुन २१, २०७७
51
अर्को

ओरियन्स नामक कम्पनीका खाद्य सामाग्री सहित एक जना पक्राउ !

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

नेबि संघको आयोजनामा नार्गाजुन माबि सर्मालीमा पालिका स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न !!

फाल्गुन २२, २०७७

भारतबाट कुखुरा तस्करी : बर्डफ्लुको जोखिम !!

फाल्गुन २२, २०७७

नेकपा विवादको फैसला सर्वोच्चले आइतबार सुनाउने !!

फाल्गुन २२, २०७७

सव–इन्जिनियर ५० हजार घुससहित पक्राउ !!

फाल्गुन २२, २०७७

मौसम सम्बन्धी जानकारी : कस्तो रहने छ अबको तीन दिनको देशभरिको मौसम !!

फाल्गुन २२, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In