सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ १३, २०७७
1 मिनेट पाठ

बैतडी- नेकपा प्रचण्ड नेपाल समूहले बैतडीको पाटनमा संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न गरेको छ। बैतडीका प्रत्येक पालिकामा विरोध सभा गर्ने कार्यक्रम अन्तरगत मंगलबार जिल्लाको पाटन नगरपालिकामा प्रचण्ड नेपाल समूहले विरोध सभार गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त !!

फाल्गुन १६, २०७७
6

कांग्रेसको यस्तो चाल : ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै !!

फाल्गुन १६, २०७७
17

सोमबार सुर्नयामा विरोध सभा सम्पन्न गरेको प्रचण्ड नेपाल समुहले मंगलबार पाटनमा विरोध सभा सम्पन्न गरेको प्रचण्ड नेपाल समूहका युवा नेता केशब राज भट्टले जानकारी दिनुभएको छ ।

पाटन बजारमा जुलुस सहित प्रदर्शन गररिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा जिल्ला ईन्चार्ज नरेन्द्र कुवर ,विजयसुन्दर , प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट आदित्य प्रदेश कमिटि सदस्य प्रमानन्द भट्ट लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चालेकाले आफूहरु आन्दोलनमा उत्रेको प्रचण्ड नेपाल समूहका नेताहरुको भनाई छ । असंवैधानिक कदम खारेज गर भन्दै प्रचण्ड नेपाल समहू अहिले स्थानिय देखि केनद्र सम्म विरोध सभा र प्रदर्शन गरिहेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुइ समुहमा विभाज भएको छ । दुइटै समूह कार्यक्रममा व्यवस्त छन । केपीवली समहूले संसद विघटनको सर्मथन गरिहेको छ भने प्रचण्ड नेपाल समहूले विरोध गरिहेको हो ।

( रेडियो बैतडी बाट साभार)

सिफारिस

राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त !!

फाल्गुन १६, २०७७
6
राजनीति

कांग्रेसको यस्तो चाल : ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै !!

फाल्गुन १६, २०७७
17
राजनीति

ओलीको दाहाल–नेपाल पक्षलाई नयाँ चुनौती : हिम्मत भए हटाएर देखाऊ !

फाल्गुन १६, २०७७
3
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक आज बस्दै !

फाल्गुन १६, २०७७
10
राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने : देउवा !!

फाल्गुन १३, २०७७
29
राजनीति

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) माधव-प्रचण्ड समूह जिल्ला अध्यक्षमा भट्ट !

फाल्गुन १२, २०७७
100
अर्को

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

प्रेमिकामाथि निर्घात कुटपिट गरेको आरोपमा तरुण दलका कोषाध्यक्ष पक्राउ !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In