सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

धेरैलाई थाहा नहुन सक्छ गुगल सर्चका यी ६ ट्रिक्स !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ ६, २०७७
1 मिनेट पाठ

काठमाडौं । इन्टरनेटको पहुँच र प्रयोग बढ्दै गएसँगै अहिलेको समयमा हामीले कुनै पनि कुरा खोज्नका लागि गुगल सर्चको प्रयोग गरिरहेका हुन्छौं । सामान्य रुपमा सर्च गरेर काम चलाउने धेरै प्रयोगकर्तालाई गुगलका थुप्रै ‘हिडन ट्रिक्स’ को विषयमा जानकारी हुँदैन ।

मलाई हराऊँछु भन्ने हारेर गए : सरिता पन्थी

फाल्गुन ११, २०७७
141

लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर : धर्मानन्द भट्ट

फाल्गुन १०, २०७७
18

आज हामी तपाईंलाई गुगलका यस्ता ६ वटा ट्रिक्सको बारेमा बताउँदै छौं, संभवतः तपाईंलाई पनि ती ट्रिक्स थाहा नहुने सक्छ । यी ट्रिक्सले अवश्य पनि तपाईंको गुगल सर्चलाई थप सहज र उपयोगी बनाउनेछ ।

१. हरेक लिङ्क नयाँ ट्याबमा
तपाईं कुनै कुरा गुगलमा खोज्दै हुनुहुन्छ भने एउटा मात्र होइन, विभिन्न लिङ्कहरुमा क्लिक गरिरहनु भएको हुन्छ । यस्तो अवस्थामा तपाईं हरेक लिङ्कमा गएर राइट क्लिक गर्दै ओपन इन न्यू ट्याब गर्नुहुन्छ ।

यो प्रक्रिया निकै लामो र झन्झटिलो हुन्छ । तपाईंले हरेक लिङ्क खोल्दा राइट क्लिक गरी त्यसलाई नयाँ ट्याबमा खोल्दै जानुपर्ने हुन्छ । यस्तो कामलाई सहज बनाउने एउटा ट्रिक छ, जसबाट लिङ्कमा एक क्लिक गरेकै भरमा नयाँ ट्याबमा खुल्ने हुन्छ ।

यसका लागि ब्राउजरमा गुगल डटकम खोल्नुहोस् र तल दायाँ कुनामा रहेको सेटिङमा क्लिक गर्नुहोस् ।

अब त्यसमा रहेको सर्च सेटिङमा क्लिक गर्नुहोस् र त्यसमा अलि तल रहेको ह्वेर रिजल्ट्स ओपनमा रहेको ओपन इच सेलेक्टेड रिजल्ट्स इन अ न्यु ब्राउजर विण्डोमा टिक लगाउनुहोस् र सेभ गर्नुहोस् । यति गरेपछि अब तपाईंले गुगल सर्च गर्दा देखिने लिङ्कमा क्लिक गर्दा सोझै नयाँ ट्याबमा खुल्नेछन् ।

२. वर्ड प्रोनाउन्स (शब्दको उच्चारण)
कहिले काहिँ नयाँ नयाँ शब्दहरु आउँछन् । अथवा थाहा भएकै शब्दको पनि उच्चारणमा दुविधा हुने गर्दछ । यस्तोमा अरु कसैलाई सोध्नु पनि लज्जाबोध महसुस हुने गर्दछ र सोध्न सकिरहेका हुँदैनौं ।

यस्तै समस्याको सामना गरिरहनु भएको छ भने अब तपाईंले अरु कसैलाई सोधिरहनु पर्ने बाध्यता छैन । सामान्य रुपमा गुगलको सहयोगमा सहजै तपाईंले कुनै पनि शब्दको सही उच्चारण थाहा पाउन सक्नुहुन्छ ।

यसका लागि गुगलमा ‘एचयलयगलअभ’ लेख्नुहोस् र त्यसपछि तपाईंलाई जुन शब्दको उच्चारण थाहा पाउनुपर्ने हो, त्यसलाई राखेर सर्च गर्नुहोस् । यति गरेपछि तपाईंले सहजै शब्दको सही उच्चारण फेला पार्न सक्नुहुनेछ ।

३. एउटै पेजमा धेरै रिजल्ट
तपाईंले गुगल सर्च गर्दा ख्याल गर्नु भएकै छ होला, सधैं टप टेन रिजल्ट मात्र देखिने गर्दछन् । तर यदि तपाईंले चाहनु भयो भने धेरै रिजल्टहरु एउटै पेजमा पाउन सक्नुहुनेछ ।

यसका लागि ब्राउजरमा सुरुमा गुगल डटकम टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् । अब तपाईंले दायाँतर्फ तल कुनामा सेटिङ अप्सन देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस् ।

अब त्यहाँ तपाईंले सर्च सेटिङ फेला पार्नुहुनेछ । त्यसभित्र जानुभयो भने तपाईंले रिजल्ट्स पर पेजको विकल्प फेला पार्न सक्नुहुनेछ । त्यसबाट तपाईंले २०, ३०, ४०, ५०, १०० गरी कति रिजल्ट देखिने बनाउने भन्ने कुरा तय गरेर सेभ गर्न सक्नुहुनेछ ।

४. गुगल सेफ सर्च
तपाईंको घरमा बालबालिका छन् र उनीहरुको गुगल सर्चलाई सुरक्षित बनाउन चाहनुहुन्छ भने तपाईंका लागि यो टिप्स निकै उपयोगी हुनेछ । यसका लागि वेब ब्राउजरमा गुगल खोल्नुहोस् र तल दायाँतर्फ रहेको सेटिङभित्रको सर्च सेटिङमा प्रवेश गर्नुहोस् ।

अब त्यसमा तपाईंले सुरुमै सेफ सर्च फिल्टरको विकल्प देख्न सक्नुहुनेछ । त्यसको मुनी रहेको टर्न अन सेफ सर्चमा टिक लगाउनुहोस् र सेभ गर्नुहोस् । यसो गर्दा तपाईंका बालबालिकाले गुगलमा कुनै कुरा सर्च गर्दा १८ं अर्थात एडल्ट कन्टेन्ट देखिने छैनन् ।

५. आफ्नै भाषा
यदि तपाईं आफ्नै भाषामा गुगलको सर्च इन्जिन प्रयोग गर्न चाहनुहुन्छ भने यो सेटिङ तपाईंका लागि उपयोगी हुनेछ । यसका लागि गुगलमा गएर तल दायाँतर्फ रहेको सेटिङ हुँदै सर्च सेटिङभित्र जानुहोस् ।

अब तपाईंले सुरुमै ल्याङ्ग्वेज अप्सन देख्न सक्नुहुनेछ । त्यसमा तपाईंले आफूलाई चाहिएको भाषा छनौट गरी सेभ गर्न सक्नुहुनेछ । यसो गर्दा तपाईंले गुगलमा सर्च गर्ने सबै रिजल्ट तपाईंले चाहेकै भाषामा देखा पर्नेछन् ।

५. सर्च हिस्ट्री
यदि तपाईंले जिमेल लगइन गर्नुभएको छ र गुगल सर्च गर्दै हुनुहुन्छ भने तपाईंले गर्ने सबै सर्चको रेकर्ड गुगलको हिस्ट्रीमा बस्ने गर्दछ । यस्तोमा तपाईं आफ्नो सर्च हिस्ट्री मेटाउन समेत सक्नुहुनेछ ।

यसका लागि गुगल डटकम खोलीसकेपछि तल दायाँतर्फ कुनामा रहेको सटिङमा क्लिक गर्नुभयो भने त्यहाँ तपाईंले सर्च हिस्ट्रीको अप्सन देख्न सक्नुहुनेछ ।

अब त्यसमा क्लिक गर्नुभयो भने तपाईंले इन्टरनेटमा केके सर्च गर्नुभयो, के के कुरा हेर्नु भयो भन्ने सबैको हिस्ट्री बसेको फेला पार्नुहुनेछ । तपाईंले त्यहाँ रहेको डिलिटी एक्टिभिटी अप्सनमा गएर आफ्नो अनलाइन हिस्ट्री मेटाउन सक्नुहुनेछ ।

६. गुगल क्याश
यदि तपाईंले गुगल सर्च गर्दा ख्याल गर्नु भएको छ भने लिङ्कसँगै ड्रप डाउन एरो अर्थात तलतर्फ फर्केको एउटा संकेत देख्नु भएकै होला । के तपाईंलाई थाहा छ यसको काम के हो ?

त्यसो त धेरैजसो प्रयोगकर्ताले यसलाई ख्याल गरेकै हुँदैनन् अथवा बेवास्ता गरिरहेका हुन्छन् । यदि तपाईंले ड्रप डाउन एरोमा क्लिक गर्नुभयो भने क्याशको अप्सन देख्नुहुनेछ ।

मयसबाट तपाईंले उक्त वेबसाइट गुगलमा स्क्रोल हुँदा कस्तो देखिएको थियो भन्ने कुरा हेर्न सक्नुहुनेछ ।

(टेकपाना बाट साभार)

 

 

सिफारिस

विचार

मलाई हराऊँछु भन्ने हारेर गए : सरिता पन्थी

फाल्गुन ११, २०७७
141
विचार

लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर : धर्मानन्द भट्ट

फाल्गुन १०, २०७७
18
विचार

यहाँ भ्रष्टहरूले अक्सर पाएको जस्तो देखिन्छ: धर्मानन्द भट्ट !

फाल्गुन ८, २०७७
28
विचार

अनुहार धप्प बलेको छ ती गाला हेर्दै बुझिन्छ: धर्मानन्द भट्ट !

फाल्गुन ७, २०७७
25
विचार

आयुर्वेद र योग भनेको के हो यसको महत्व कति छ ?

फाल्गुन ६, २०७७
10
विचार

बोल्नु पनि अपराध हुने देशमा छु ! धर्मानन्द भट्ट

फाल्गुन २, २०७७
20
अर्को

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १४, २०७७

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In