सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ ६, २०७७
1 मिनेट पाठ

मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

gnewsnepal.com बाट  साभार

सुर्यदेवको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन २३ गते आईतवारको राशिफल !!

फाल्गुन २३, २०७७
14
Hindu God Laxmi Ganesh at Diwali Festival

जान्नुहोस् , राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ?

फाल्गुन २२, २०७७
8

बृषःवृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।

मिथुनःमिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कटःकर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुहरू पनि पराजित हुनेछन् ।

सिंहःसिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भयछ ।

कन्याःकन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला । मित्र संग मीठो भेट घाट रहनेछ ।

तुलाःतुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुनेछ ।

बृश्चिकःवृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख पनि मिल्नेछ ।

धनुःधनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेमीको सहयोग पाईनेछ ।

मकरःमकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भःकुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्य प्राप्तिको योग छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्रिय व्यक्तिसंग भेट घाट हुनेछ । लाभदायक यात्रा पनि होला ।

मीनःमीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पूराना रोकिएका अधूरा कार्यले गतिलिन सक्छ । आफन्तहरूको फरपूर साथ र सहयोग पाईनेछ, तर साँझमा खर्च बढ्न सक्छ ।

 

(gnewsnepal.com बाट साभार)

सिफारिस

gnewsnepal.com बाट  साभार
समाज

सुर्यदेवको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन २३ गते आईतवारको राशिफल !!

फाल्गुन २३, २०७७
14
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

जान्नुहोस् , राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ?

फाल्गुन २२, २०७७
8
समाज

यस्ता छन् मेवा खाँदाका फाइदा !!

फाल्गुन २२, २०७७
9
gnewsnepal.com बाट साभार
समाज

राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ? जान्नुहोस् !!

फाल्गुन २२, २०७७
28
समाज

मेलौली माताको दिव्य धामको दर्शन गरी मिती २०७७ फागुन २१ गते शुकबारको राशिफल हेर्नुहोस् ! यी तीन राशीलाई आज धन प्रप्तीको योग !!

फाल्गुन २१, २०७७
39
मुख्य समाचार

बिष्णु भगवानको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन २० गते बिहीवारको राशिफल !!

फाल्गुन २०, २०७७
28
अर्को

देउवा र पौडेल बिच भेटघाट : के भयो कुराकानी ?

माधव नेपालले भने : सूर्य चिह्न हाम्रै हो, केपी ओलीको भागमा अस्ताउँदो सूर्य !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

उद्धघाटन हुन नपाउँदै खरानी भयो ! आलोक मल्टी कन्सर्न प्रा.लि.

फाल्गुन २३, २०७७

कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न

फाल्गुन २३, २०७७

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

फाल्गुन २३, २०७७
संसद् सचिवालय

प्रतिनिधिसभा बैठक :- प्रधानमन्त्रीविरुद्ध आजै अविश्वासको प्रस्ताव पेस हुनेबारे अन्योल

फाल्गुन २३, २०७७

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In