सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ ५, २०७७
1 मिनेट पाठ

बैतडी– बैतडीका ८ ओटा स्थानिय तहहरु कोरोनाका शुन्य संक्रिय संक्रमीत पालीका भएका छन । संक्रमण पुष्टि भएका सबै जना निको भएर डिस्चार्ज भए पछि ८ ओटा पालीकाहरु शुन्य संक्रीय संक्रमीत पालिका बनेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

दिनहु लसुन र महको मिश्रण बनाइ खादा हुन्छन् यस्ता अचुक फाइदा !!

फाल्गुन २४, २०७७
7

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७
4

तत्कालका लागी जिल्लाको डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका, शिबनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, मेलौली नगरपालिका, पुचौडी नगरपालिकार पाटन नगरपालिका शुन्य संक्रिय संक्रमीत पालीका बनेका छन ।

यस्तै दोगडाकेदार गाउँपालिकामा १ जना र दशरथचन्द नगरपालिकामा २ जना गरी जिल्लामा ३ जना मात्रै कोरोनाका सक्रिय संक्रमीत रहेका छन । बैतडीमा अहिलेसम्म ६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ भने ६ सय ३१ ज्नाले कोरोना जितेका छन । अहिलेसम्म सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १ सय ५९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पाटन नगरपालिकाका १ सय ९ जना, मेलौली नगरपालिकाका ४८ जना, सिगास गाउँपालिकाका ५५ जना, डिलाशैनी गाउँपालिकाका २९ जना र सुर्नया गाउँपालिकाका ४४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा ६३ जना, शिबनाथ गाउँपालिकामा ५१ जना, दोगडाकेदार गाउँपालिकामा ५२ जना र पुर्चौडी नगरपालिकामा २६ जनामा कोरोना पुष्टि भएको छ ।

 

 

(रेडियो बैतडी बाट साभार)

सिफारिस

स्वास्थ्य

दिनहु लसुन र महको मिश्रण बनाइ खादा हुन्छन् यस्ता अचुक फाइदा !!

फाल्गुन २४, २०७७
7
स्वास्थ्य

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७
4
जीवनशैली

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७
13
स्वास्थ्य

अत्याधिक कपाल झर्ने समस्यामा अपनाउनुहोस्, यी ४ घरेलु उपाय !!

फाल्गुन २३, २०७७
16
तस्विर: उपहार खबरबाट साभार
मुख्य समाचार

आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउँदै !!

फाल्गुन २३, २०७७
21
स्वास्थ्य

कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने !!

फाल्गुन २१, २०७७
9
अर्को

बैतडीमा कर्मचारीहरुको तलब बृद्धिको माग गर्दै नगर शिक्षा समितिलाई ज्ञापन पत्र !

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

महाशिवरात्री र यसको महत्व : देवराज उपाध्याय पुरूष !

फाल्गुन २४, २०७७

बेदकोट नगरपालिकामा अन्तराष्ट्रिय १११औं महिला दिवस भव्यताका साथ सम्पन्न !!

फाल्गुन २४, २०७७

समानता,समता र संघर्षको महिला दिवस !!

फाल्गुन २४, २०७७

कुन अंगको कोठीले कस्तो संकेत गर्छ ?

फाल्गुन २४, २०७७

कोभिड–१९ पछि महिला नेतृत्वको अवस्था

फाल्गुन २४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In