सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ ५, २०७७
1 मिनेट पाठ

उमेश प्रसाद बडु ,धनगढी                                    जिभी मोबाईल्स ईन्डियाको एकदम प्रचलित मोबाईल फोन ब्राण्ड हो जुन यहि जनावरी , २०२१ देखि विभिन्न ३ वटा मोडलका फिचर फोनहरु नेपाली बजारमा परिचित गराउने लक्ष्य लिएर आएको छ ।

अब यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने

फाल्गुन १४, २०७७
28

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार रहस्य बाहिरियो : ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद !

फाल्गुन १४, २०७७
15

२०१४ देखि २०१९ मा नेपाली बजारमा आफ्नो प्रभुत्व जमाएको जिभी मोबाईल्स छोटो अन्तरालपछि नयाँ योजनाहरुका साथ बढ्दो प्रतिस्पर्धामा पुनः आफ्नो पहिचान बनाउन आएको छ ।

सारथि ईन्टरप्राइजेज प्रा. लि., काठमाडौंलाई जिभि मोबाईलले आफ्नो आधिकारिक वितरकको रुपमा अनुबन्धित गरेको छ!

Jivi 12Mplus मोडल भने बजारमा जनाबरी १ २०२१ देखि उपलब्ध भईसकेका छन् र यो मोडलको फोनले ग्राहकहरुको राम्रो प्रतिक्रिया पाईरहेका छन् ।

Jivi 12Mplus N210Star N6060Power लाई भने यहि महिना को अन्तिम देखि बजारमा ल्याउने तयारी रहेको छ ! अन्य ४ मोडलका फोनहरु भने फेब्रुअरी र मार्च २०२१ मा बजारमा ल्याउने प्रकिया चलिरहेको छ ।त्यसैगरि, जिभी मोबाईल फोनको मर्मत तथा सेवाकेन्द्रहरु नेपाल अधिराज्यभरि 25 ठाउँहरुमा ईलेक्ट्रोनिक कन्सर्न एन्ड रिसर्च सेन्टर प्रा लि सँगको सहकार्य मार्फत संचालन पनि हुँदैछन् ।

बजारमा फेरि आफ्नो दबदबा बढाउन र नपुगेका हरेक साना र ठूला स्थानहरुमा पनि जिभी मोबाईल्सले बजार विस्तार गर्दैछ । साथसाथै, आउँदो १२ + १ महिनाको समयमा नेपाली ग्राहकहरुमाझ दरिलो साईनो गाँस्न पनि जिभी मोबाईल्स लागिपरेको छ ।                                  नयाँ जिभी मोबाइलमा भने ग्राहक हरु ले १२ + १ महिना को वारेन्टी सुबिधा पाउनेछन् जिभी मोबाइलको लागि सुदूरपश्चिम ७ नम्बर प्रदेश को लागि आधिकारिक बितरक उहि चिरपरिचित ठाकुर सप्लायर्स रहेको छ !    ग्राहकहरुको सेवा र सुविधाका लागि विश्वसनीय, भरपर्दो र गुणस्तरीय मोडलका फोनहरुलाई प्राथमिकता दिन तत्पर रहेको अलजान इन्टर्नेसनल लि. का नेपाल प्रमूख, समर्पण मिश्र को भनाई रहेको छ ।

सिफारिस

अर्थ/ब्यापार

अब यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने

फाल्गुन १४, २०७७
28
अर्थ/ब्यापार

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार रहस्य बाहिरियो : ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद !

फाल्गुन १४, २०७७
15
अर्थ/ब्यापार

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७
18
अर्थ/ब्यापार

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी ३४ औ बर्षमा प्रवेश !

फाल्गुन ११, २०७७
31
(सहकारी खबरबाट साभार)
अर्थ/ब्यापार

चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्थाको पहिलो सेवा केन्द्र लालपुरमा !

फाल्गुन ११, २०७७
23
अर्थ/ब्यापार

घोषणाको २५ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरे, दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास शिलान्यास !

फाल्गुन ११, २०७७
21
अर्को

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

प्रचण्ड-माधवले गरे अपील : संविधान लाई जोगाउन सडकमा जाऔं !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १५, २०७७

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७

तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? पिउनुहोस् यो स्पेशल ड्रिंक

फाल्गुन १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In