सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयको लागि महत्वपुर्ण उपलब्धी : कैलाली बहुमुखी क्याम्पस समायोजन

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ ५, २०७७
1 मिनेट पाठ

महेन्द्रनगर माघ । सुदूरपश्चिममाञ्चल विश्वविद्यालयको स्थापनाकाल देखि नै समायोजनका लागि पक्रिया थालिएको कैलाली बहुमुखी क्याम्पस अन्नतः आंगिक क्यापसको रुपमा समायोजन भएको छ ।

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७
3

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७
1

सूदूरपश्चिम कै प्रतिष्ठीत एंव ठुलो क्याम्पसको रुपमा रहेको कैलाली बहुमुखि क्याम्पस आईतबार सुदूरपश्चिम विश्वविद्यालयमा समायोज भएको हो । विश्वविद्यालयका प्रवक्ता गोविन्द बल्लभ पन्तले लामो समयको प्रयासपछि कैलाली क्याम्पस समायोजन भएको बताए ।

यस अघि त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसको रुपमा रहेको कैलाली बहुमुखी २०७७ पुस ३ गते सुदूरपश्चिम विश्वविद्यालयको सम्पन्न आठौं साधारण सभाबाट स्वीकृत भएबमोजिम कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमको आंगिक क्याम्पस बनाउने निर्णय गरेको थियो ।

‘कैलाली क्याम्पस समोजन हुनु सुदूरपश्चिम विश्वविद्यालयको लागि ठुलो उपलब्धी हो ।’ प्रवक्ता पन्तले भने ‘यो कैलाली क्याम्पसका लागि पनि गर्वको विषय हो, विश्वविद्यालयले पुर्णता पाएको छ, अब संस्थागत विकासको कार्यक्रम तिव्रताका साथ अगाडी बढाउँछौ ।’

समायोजनसँगै अब चालु शैक्षकसस्त्रबाट नै सुदुरपश्चिम विश्वविद्यालयको पाठ्क्रम तथा कार्यक्रम सञ्चालन गरिने र त्रिविका कार्यक्रम क्रमश प्रतिस्थापना हुने उनको भनाई छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डाक्टर अम्मराज जोशी, राजिष्टार डाक्टर गोविन्दसिंह विष्ट र कैलाली बहुमुखी क्यामपसका क्याम्पस प्रमुख डाक्टर पदमराज जोशी, क्याम्पस सञ्चालन समितिका अध्यक्ष सुर्यबहादुर थापा, उपाध्यक्ष धनगढी उपमहानगरपालिका मेयर नृप वड, समायोजन कार्य दल संयोजक तथा पूर्व अध्यक्ष घनबहादुर शाहबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कैलाली क्याम्पस समायोजन विश्वविद्यालयको लागि महत्वपुर्ण उपलब्धीको रुपमा रहेको उपकुलपति जोशीले बताए । ‘स्थापनाकाल देखि नै कैलाली क्याम्पसलाई समायोजन गरिनु पर्छ भन्ने थियो, सोही अनुरुपमा सभाले निर्णय समेत ग¥यो ।’ उपकुलपति जोशीले भने ‘क्याम्पस समायोजका लागि छलफल भयो, प्रस्ताव राखे उहाँहरु स्वीकार्नु भयो ।’ उनले अगाडी थपे ‘विश्वविद्यालयका कार्यक्रमलाई थप विस्तारसँगै प्रभावकारी रुपमा अगाडी बढाउँछौँ, साथै कैलाली क्याम्पसमा विशेष शैक्षीक कार्यक्रम सञ्चालनका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छौँ ।’

गत फागुनमा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारि समाहालेका डाक्टर जोशीले कैलाली क्याम्पस समायोजन प्रक्रियालाई प्राथमिकताका साथ अगाडी बढाएका थिए । कैलाली क्याम्पस समायोजनसँगै केन्द्रीय क्याम्पससहित विश्वविद्यालयले १५ वटा आंगिक क्याम्पस पाएको छ ।


त्यस्तै सुदूरपश्चिम विश्वविद्यालय मानविकी तथा समाज शास्त्र संकायका डीन डा. मुकुन्द कलौनीले कैलाली क्याम्पस समायोजनले विश्वविद्यालयलाई पुर्णता मिलेको बताए । उनले यस क्षेत्रकै ठुलो क्याम्पसका रुपमा रहेकको कैलाली क्याम्पस समायोजनले विश्वविद्यालयका कार्यक्रम विस्तार सहज हुने बताए ।

कैलाली क्याम्पस समायोजन विश्वविद्यालय स्थापनाकाल देखिकै महत्वुपुर्ण उपलब्धीको रुपमा रहेको बताउँदै ‘यसले विश्वविद्यालय स्थापनाका लागि गरिएको २०५७ सालको आन्दोलनलाई पनि सार्थकता दिएको छ, अब विश्वविद्यालयकाले शैक्षीक तथा प्राज्ञिक विकासमा जोड दिनुपर्छ’ उनले भने ।

विस २०३७ सालमा सामुदायिक क्याम्पसका रूपमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पस कैलाली कमर्श क्याम्पसको नामले खोलिएकोमा पछि कैलाली बहुमुखी क्याम्पस नामाकरण गरिएको थियो । कैलाली क्याम्पसमा एक सय १० शिक्षक, कर्मचारी र करिब १० हजार बढी विद्यार्थी छन् । मदनराज गिरीले देशपार्टीमा लेखेका छन

 

 

सिफारिस

बैतडी

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७
3
मुख्य समाचार

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७
1
बैतडी

भागरथी हत्याका आरोपीतमाथी अनुसन्धानका लागी ५दिन म्याद थप !!

फाल्गुन १६, २०७७
12
मुख्य समाचार

कञ्चनपुरको वेदकोट नगरपालिकाको आठौ नगर सभा शनिवार सभा सम्पन्न

फाल्गुन १६, २०७७
8
मुख्य समाचार

वदकोटमा कृषि सहकारीलाई जग्गा दान गर्ने विष्ट दम्पती सम्मानित

फाल्गुन १६, २०७७
11
Nepal skipper Paras Khadka and team members acknowledging fans after beating the UAE in the third One Day International match at the ICC Academy grounds, in Dubai, on Monday, January 28, 2019. Photo courtesy: CricketingNepal
मुख्य समाचार

नेपालले खेल्ने विश्वकप छनोटका सबै खेल प्रत्यक्ष प्रसारण हुने

फाल्गुन १६, २०७७
7
अर्को

वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण गरिदै

दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In