सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

कांग्रेस डोटीका सचिव जोशी : कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ ५, २०७७
1 मिनेट पाठ
shikharsamacha

shikharsamacha

डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले कांग्रेसको जगमा टेकेर खलनायकको चरित्र देखाएको आरोप लगाए । नेपाली कांग्रेस जोरायल गाउँपालिकाले जोरायलमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले कम्युनिष्टहरूले मुलुकमा खलनायकको भूमिका निर्वाह गरेको बताए ।

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
5

आइतबार मुख्यमन्त्री भट्ट कञ्चनपुर आउँदै !!

फाल्गुन २२, २०७७
62

जोशीले कांग्रेसले ठूलो त्याग, तपस्या, जेलनेल गरेर स्थापना गरेको लोकतन्त्र, कांग्रेसको नेतृत्वमा ल्याएको विश्वकै उत्कृष्ट संविधान, राजनीतिक परिवर्तन, सामाजिक परिवर्तन र कांग्रेसले बसालेको जग सिस्टममा टेकेर सत्ता सम्हाले देखि खलनायकको चरित्र प्रदर्शन गरेको बताए ।

कम्युनिष्टहरुलाई जनताले दुई तिहाई मत दिएर सत्तामा चढाए देखि उनीहरू नेतृत्वको सरकार जहिलै गलत भूमिकामा रहेको सचिव जोशीले बताए । उनले भने,’कम्युनिष्टहरुले भ्रष्टाचार, बलात्कार, हत्या हिंसा, अपराधलाई प्राथमिकतामा राखेर खलनायकको भूमिका प्रदर्शन गरे त्यसको उपज कांग्रेसले अब नायकको भूमिकामा रहेर मुलुकलाई संकटबाट जोगाउने समय आएको छ ।, मुलुकमा संकट आउँदा जहिलै कांग्रेसले नायकको काम गर्दै आएको छ अब वडा देखि केन्द्र सम्मका कांग्रेसले त्यो भूमिका निर्वाह गर्न जरुरी छ ।’

कम्युनिष्टहरुको चरित्र व्यवहारका बारेमा कांग्रेसले बोल्नै नपरेको बताउँदै जोशीले नेकपाका नेताहरु आ(आफै एकले अर्कालाई चोर, फटाहा भन्दै एकअर्काको पोल खोल्न थालेकाले तिनीहरूको चरित्र छर्लङ्ग भएको बताए ।

विरोध सभामा बोल्दै नेपाली कांग्रेसका नेता पूर्व उप(सभापति दीपक विष्टले कम्युनिष्ट पतनको बाटोमा रहेको बताए । लोकतन्त्रका विरुद्ध धावा बोल्ने, कांग्रेससँग जोरी खोज्ने राणा र राजा पतन भएको बताउँदै अब कम्युनिष्टहरू पनि पतन हुने बताए ।

नेता विष्टले कम्युनिष्टहरू हिजो पनि लोकतान्त्रिक नभएको र आज भोलि पनि लोकतान्त्रिक हुन नसक्ने बताए । उनले निर्वाचनमा जान कम्युनिष्टहरू सँग कुनै एजेण्डा नरहेको बताए । उनले भने,’ कम्युनिष्टहरू अब के भनेर के एजेण्डा लगेर जान्छन् ? अब सुन खाए, जहाज खाए, बलात्कारी बचाए, भ्रस्टाचार गरे, संविधान माथि कु गरे भनेर जनतामा जान्छन् । अब कम्युनिष्टहरू निर्वाचनमा जान सक्दैनन् ।’

नेता विष्टले कम्युनिष्ट नेतृत्वको सरकारले संविधान माथि कु गरेर, अनैतिक रूपले संसद् विघटन गरेर जनमत, जनता र राष्ट्रको अपमान गरेकोमा आपत्ति जनाए ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सदस्य खेमराज भण्डारीले जनहित, राष्ट्रहितका लागि लोकतन्त्रको संरक्षण अति आबस्यक भएको बताए । उनले लोकतन्त्रको कार्यान्वन संरक्षण कांग्रेसले मात्रै गर्न सक्ने भएकाले मुलुकमा कांग्रेसको विकल्प नरहेको बताए ।

नेपाली कांग्रेस जोरायल गाउँपालिकाका सभापति मोहन बहादुर मल्लको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रमममा सचिव जोशी प्रमुख अथिति रहेका थिए । नेपाली कांग्रेसका नेता पूर्व उप(सभापति विष्ट विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा कांग्रेस जिल्ला सदस्य भण्डारी, टेक बहादुर मडै, भाष्कर भट्ट,नेपाल सांस्कृतिक संघकी अध्यक्ष चन्द्रा साउद, प्रेस युनियन सचिव पवन महरा, कांग्रेस क्षेत्रीय कोषाध्यक्ष छतेस मल्ल लगाएतको सहभागिता रहेको थियो ।

तरुण नेता कविराम डाँगीले सञ्चालन गरेको विरोध सभामा जोरयाल गाउँपालिकाका सह – सभापति नर बहादुर बोहराले स्वागत मन्तव्य राखेका थिए ।Shikhar Samachar बाट 

सिफारिस

बैतडी

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७
5
सुदुरपश्चिम

आइतबार मुख्यमन्त्री भट्ट कञ्चनपुर आउँदै !!

फाल्गुन २२, २०७७
62
जिप दुर्घटना
दार्चुला

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ४ जना घाईते, ३ को अवस्था गम्भीर !!

फाल्गुन २२, २०७७
129
बैतडी

बैतडीमा कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालयको आग्रह !!

फाल्गुन २२, २०७७
24
कन्चनपुर

वेदकोटमा नगर स्तरीय युवा सन्जाल गठन अध्यक्षमा पाण्डेय

फाल्गुन २२, २०७७
204
बैतडी

ज्येष्ठ नागरिकलाई खोप लगाउन बैतडीमा तोकिए ४८ खोप केन्द्र!!

फाल्गुन २२, २०७७
13
अर्को

सुदूरपश्चिम विश्वविद्यालयको लागि महत्वपुर्ण उपलब्धी : कैलाली बहुमुखी क्याम्पस समायोजन

वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण गरिदै

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

 बैतडीको सुर्नया गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा करिब २ सयले सेवा पाए !!

फाल्गुन २३, २०७७

“मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोष्ट गरे” : वनमन्त्री आले

फाल्गुन २३, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

अचानक धनी हुँदा मानिसले गर्छन् यी १४ काम !!

फाल्गुन २३, २०७७

बेदकोटको चौधर नदीमा पुल निर्माण हुने भएपछि स्थानीयलाई राहत

फाल्गुन २३, २०७७

तोरिको साग खानुका ५ फाइदाहरु !!

फाल्गुन २३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In