सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा माघी मिलन ( फोटो पिचर )

कंचनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानी श्री सिद्धनाथ माध्यमिक माध्यमिक बिधालयमा थारु समाज वेदकोट द्वारा माघी मिलन एवम् सास्कृतीक कार्यक्रम आयोजना गरेको हो ! उक्त कार्यक्रममा थारु समाज वेदकोट ६ का बडघर वीर बहादुर डगौराको अध्यक्ष्ातामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द हुनुहुन्थ्यो ! तेस्तै विशिष्ट अतिथिमा वडा नम्बर ६ का अध्यक्ष वडा नम्बर ७ का अध्यक्ष , थारु समाजका पदाधिकारी हरुको उपस्थिति रहेको थियो !

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.