नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत काटिने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका जारी गर्दै विद्युत कटौती गर्न लागेको हो।
प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा आज अवरुद्ध हुने जनाएको छ। मर्मतको काम समय अघि नै सकिएमा पूर्ववतरुपमै विद्युत आपूर्ति हुने पनि प्राधिकरणले जनाएको छ।सारस
