सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

घर झगडाले गर्यो पुरै परिवार सखाप !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २, २०७७
1 मिनेट पाठ

कालीकोट — भैरे बटाला र लालकौराले विवाह परिवारको राजीखुसीमा गरेका थिएनन् । नरहरिनाथ–७ दुदुल्लीका २९ वर्षीय बटालाले १२ वर्षअघि लालकौरालाई पाल्तीबाट भगाएर लगेका थिए ।

शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

फाल्गुन १९, २०७७
23

बामदेवसँग प्रधानमन्त्री ओलीले भेटेर गुहार मागे

फाल्गुन १९, २०७७
10

भित्र्याएको वर्ष दिन नहुँदै उनले कुटपिट गर्न थाले । कुटपिट धेरै हुन थालेपछि खप्न नसकेर ३ छोरा छाडेर लालकौरा गत पुस ९ देखि माइतीमा बस्थिन् ।

दिनहुँ यातना दिएपछि लालकौराले घर छाड्नुअघि पुस ९ मा पतिविरुद्ध इलाका प्रहरी चौकी कुमालगाउँमा उजुरी दिएकी थिइन् । प्रहरीले कारबाहीमा वास्तै गरेन । गत मंगलबार घरभित्रै डढेर बटाला र लालकौराका छोराहरू ११ वर्षीय गणेश र ९ वर्षीय मनबहादुरको मृत्यु भयो । घटना कुनै दैवीप्रकोप थिएन ।

‘तेरा छोरासहित तँलाई आगो लगाएर माछा पोलेजस्तो गरेर मार्छु भनेर पहिलेदेखि नै धम्क्याउँथ्यो,’ लालकौराले बटालाका बारेमा भनिन्, ‘मलाई कहिल्यै सुख दिएन, सधैं कुटपिट र गाली गर्थ्यो ।’ त्यही सहन नसकेर आफू माइतीमा बस्दै आएको उनले बताइन् ।

प्रहरीका अनुसार बटालाले मंगलबार आफ्नै घरमा आगो लगाएका थिए । त्यसमै दुई छोराहरू मारिएका हुन् । विष सेवनका कारण अझै पनि बोल्न नसकेका ५ वर्षीय कान्छो छोरा खगेन्द्रलाई कुमालगाउँको प्राथमिक उपचार केन्द्रले बिहीबार लालकौराको जिम्मा लगाएको छ ।

बटालालाई भने प्रहरीले पक्राउ गरी सदरमुकाम मान्म पु¥याएको छ । ‘बटालाको रक्सी खाने र झगडा गर्ने बानी रहेछ । घर झगडा त हुने नै भयो,’ डीएसपी चक्रबहादुर शाहले भने, ‘मातेका सुरमा घरमा आगो लगाएछन् । त्यसअघि भैंसी, पाडो र एक हल गोरुलाई पनि कुँडोमा विष खुवाएर मारेका रहेछन् ।’

 

(ekantipur.com बाट साभार)

सिफारिस

मुख्य समाचार

शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

फाल्गुन १९, २०७७
23
मुख्य समाचार

बामदेवसँग प्रधानमन्त्री ओलीले भेटेर गुहार मागे

फाल्गुन १९, २०७७
10
मुख्य समाचार

एनसेलको वाईफाई सिम, ९०० मा ७० जीबी डेटा र २०० मिनेट टकटाइम

फाल्गुन १९, २०७७
58
मुख्य समाचार

देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास

फाल्गुन १९, २०७७
15
मुख्य समाचार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुल बास्कोटालाई पितृशोक !!

फाल्गुन १९, २०७७
18
मुख्य समाचार

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ !!

फाल्गुन १९, २०७७
101
अर्को

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु !

कोमल ओलीले प्रधानमन्त्री ओलीको प्रशंसामा गाइन्, बद्री पंगेनीकै शैलीमा नयाँ गित !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

शिवरात्रीको अवसरमा सुर्नया २ सिउँडे बैतडीमा पुरुष भलिबल प्रतियोगिता हुने !!

फाल्गुन १९, २०७७

अचेल यसै गरेर गुजारा चलाउन थालेको छु : गजल

फाल्गुन १९, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७

मेयर कप क्रिकेटः गुरुखोला र खलंगा विजयी

फाल्गुन १९, २०७७

बैतडीको डिलाशैनि गाउँपालिकामा बिद्यालयहरुलाई शैक्षिक सामग्री बितरण !!

फाल्गुन १९, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In