सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले जरिवाना तिराउने !

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
माघ २, २०७७
1 मिनेट पाठ

चितवन । दुई किलोमिटर सडक विस्तारको काम चार बर्षमा पनि नसक्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय भरतपुरले जरिवाना तिराउने भएको छ ।

भगवान शिवसँग जोडिएका १३ रहस्यहरू !!

फाल्गुन १७, २०७७
11

भगवान भोलेनाथ शिवको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १७ गते सोमबारको राशिफल !!

फाल्गुन १७, २०७७
11

भरतपुरको वाइपास सडक विस्तारको जिम्मा लिएको गौरी पार्वती निर्माण सेवालाई पेनाल्टी (जरिवाना) हुने भएको हो । पटकपटक थपिएको म्याद पुस मसान्तभित्र सकिएपछि कार्यालयले सो कम्पनीलाई जरिवाना तिराउन लागेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार ठेक्का सम्झौताको ०.०५ प्रतिशतदेखि १० प्रतिशतसम्म जरिवाना गराउने कानुनी व्यवस्था छ ।

सम्झौता र थपिएको म्याद सकिए पनि कामको जिम्मा सोही कम्पनीलाई हुने तर जरिवाना तिरेर मात्रै काम गर्नुपर्ने डिभिजन प्रमुख अधिकारीले बताए । अधिकारीका अनुसार उसलाई अब काम गर्ने समयका आधारमा जरिवाना निर्धारण गरिने छ ।

कोरोना भाइरस र लकडाउनका कारण काम प्रभावित भएको भन्दै पछिल्लो पटक पुस मसान्तसम्म म्याद थप गरिएको थियो । तर उक्त कम्पनीले अहिलेसम्म ८० प्रतिशत मात्र काम सम्पन्न गरेको छ । कार्यालय प्रमुख अधिकारीले अब मिति थप नहुने जानकारी दिए ।

निर्माण कम्पनीले मिति सकिए पनि जरिवाना तिरेर अधिकतम २ सय दिनसम्म काम गर्न पाउँछ । सो अवधिमा पनि काम सम्पन्न नभए ठेक्का सम्झौता रद्ध हुने कानुनी व्यवस्था छ । २०७३ चैत ९ गतेदेखि शुरु भएको सडक विस्तारको काम २०७४ चैत १८ गतेसम्म सम्पन्न भइसक्नुपर्ने थियो । १५ महिनामा सक्नुपर्ने काम ४ वर्ष पुगिसक्दा पनि अझै पूरा हुन सकेको छैन । यस अवधिमा पाँच पटकसम्म म्याद थप भइसकेको कार्यालयले जनाएको छ ।

१२ करोड ८१ लाख ८२ हजार रुपैयाँमा ठेक्का पाएको सो कम्पनीले सडक विस्तारको काम पेटी ठेकेदारलाई दिएको छ । अलि अलि काम गरे जस्तो देखाउने, भुक्तानी लिने र महिनौंसम्म ठेकेदार हराउने सो क्षेत्रका स्थानीय बताउँछन् ।

ठेकेदारले केही ठाउँ कालोपत्रे गरे पनि गुणस्तर राम्रो छैन । सुरुमा वसपार्कदेखि आँपटारीसम्म ४.४ किलोमिटर डेडिकेटेड डबल लेन बनाउने भनिएको थियो । पछि चार लेनको बनाउने भनियो । ठेक्काको जिम्मा लिएको गौरी पार्वती निर्माण सेवाले वसपार्कदेखि विशालचोकसम्म २.४ किलोमिटर मात्रै सडक विस्तार गर्ने गरी ठेक्का पुनरावलोकन भयो ।

घटेको दूरीको सडक पनि विस्तार नगरेर ठेकेदारले हैरान पारेको इन्जिनियरहरु बताउँछन् । सडकको दुबैतर्फ नाली अनिवार्य भने पनि सबै ठाउँमा नाली बनाएको छैन ।

बाँकी खण्ड विशालचोकदेखि आँपटारीसम्म भागलाई दोस्रो प्याकेज बनाएर रायमाझी पशुपति जेभी कम्पनीलाई ठेक्का दिइएको छ । केही समयअघि मात्रै ठेक्का सम्झौता भएको दोस्रो प्याकेजको काम अघि बढेको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

दुई बर्षभित्र चार लेन बनाउने सडक २६ करोडमा ठेक्का सम्झौता भएको हो । सडकको चौडाइ भाग दुईतर्फी नालीसहित २४ मिटर र पिच १४ मिटर हुनेछ । पहिलो प्याकेज ठेक्काको सर्भिस लेन भने डिभिजन कार्यालयले अलग्गै बनाउने छ ।

 

(अनलाइनखबर बाट साभार)

सिफारिस

समाज

भगवान शिवसँग जोडिएका १३ रहस्यहरू !!

फाल्गुन १७, २०७७
11
समाज

भगवान भोलेनाथ शिवको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १७ गते सोमबारको राशिफल !!

फाल्गुन १७, २०७७
11
समाज

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु !!

फाल्गुन १६, २०७७
12
समाज

शास्त्रका अनुसार शरीरमा भएका यी संकेतहरुले तपाईको बारेमा यि कुराहरु बताउँछ ।

फाल्गुन १६, २०७७
16
gnewsnepal.com बाट  साभार
समाज

सुर्य देवको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १६ गते आईतवारको राशिफल !!

फाल्गुन १६, २०७७
5
समाज

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १५, २०७७
17
अर्को

नेपाल भारतको पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास !

सरकारले सार्वजनिक गर्यो ’नागरिक एप’ !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७
reportersnepal  बाट साभार

दाहाल–नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

फाल्गुन १७, २०७७

चर्चित मोडेल रुबिना अधिकारीको “ठग्यो जिन्दगीले”

फाल्गुन १७, २०७७

कञ्चनपुरको दैजी–बेलडाँडी सडकमा दिउसै बाघ देखिँदै, सचेत रहन निकुञ्जको आग्रह

फाल्गुन १७, २०७७

वियोगान्त भावको भिडियोमा लोकप्रिय गायक योगी !!

फाल्गुन १७, २०७७

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In