सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी ९ प्रकारका सेनिटाइजर प्रयोग गर्दा स्वास्थ्यलाई गर्छ गम्भीर हानि’ (सूची सहित) !

कोरोना महामारीको फाइदा उठाउँदै नेपाली वजारमा स्वास्थ्यलाई गम्भिर असर गर्ने सेनिटाइजर उत्पादन र विक्रि भइरहेको खुलेको छ ।

कोरोना रोकथामका लागि सर्वसाधारणलाई सेनिटाइजरको प्रयोग गर्न भन्दै चिकित्सकले सुझाव दिएका कारण वजारमा सेनिटाइजरको बिक्री र प्रयोग बढेको छ ।

यहि मौकाको फाइदा उठाउँदै केही उत्पादन कम्पनीले मानव जिवनमै गम्भिर असर गर्ने सेनिटाइजर उत्पादन गरेको पाइएको हो ।

World Link Ads
Mahakali Polytechnic

साबुनपानी नभएको अवस्थामा सेनिटाइजर दलेर पनि हातलाई भाइरसरहित बनाउन सकिने सल्लाह चिकित्सकले दिइरहेका छन्। तर सबैका घरमा सेनिटाइजर देख्न सकिन्छ । अहिले हरेकजसो व्यक्तिले सेनिटाइजर प्रयोग गर्ने गरेका कारण यसको विक्रि बढेको हो । यसैको मौका छोपेर बजारमा अनेक थरीका सेनिटाइजर बिक्रीका लागि राखिएका छन्।

Dirghayu Ads
Sana Kishan

औषधि व्यवस्था विभागका अनुसार अहिलेसम्मको अनुगमनले बजारमा पाइने ९ किसिमका सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर हानि गर्ने वि षा क्त पदार्थ मिसाइएको पत्ता लागेको हो। ती सेनिटाइजरको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने विषाक्त रसायन मिसाइएको पाइएको विभागले जनाएको छ। विभागले सूचना जारी गर्दै त्यस्ता सेनिटाइजर प्रयोग गर्न सूचित गरेको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत २४ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.