सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

कञ्चनपुर पुगे एसपी चतुरबेदी

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ २, २०७७
1 मिनेट पाठ

महेन्द्रनगर ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रहरी उपरिक्षक (एसपी) उमाप्रसाद चतुरबेदी कञ्चनपुर पुगेका छन् ।

शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

फाल्गुन १९, २०७७
23

बामदेवसँग प्रधानमन्त्री ओलीले भेटेर गुहार मागे

फाल्गुन १९, २०७७
10

सिआइबीबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएका एसपी चतुरबेदी जिल्लाको सुरक्षाको कमान्ड सम्हाल्न शुक्रवार यहाँ पुगेका हुन । उनलाई डिएसपी अमर थापाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा स्वागत गरेका थिए ।

जिल्लाको सुरक्षा नेतृत्व सम्हाल्दै एसपी चतुरबेदीले मातहतका सुरक्षाकर्मीसंग सामान्य छलफल पनि गरेका थिए । उनी कञ्चनपुरको चर्चित निर्मला हत्या प्रकरणमा समेत खटिएका अनुसन्धान अधिकृत हुन् ।

एसपी चर्तुवेदी प्रहरी संगठनभित्र राम्रो छाप बनाएका अधिकृत हुन ।

उनले सिरहामा रहँदा उत्कृष्ट प्रहरीको पुरस्कार पाएका थिए । पाँचथरमा भएको ९ जनाको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि सीआईबी टोलीको नेतृत्व समेत गरेका थिए ।

कञ्चनपुर प्रहरीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) मुकुन्द मरासिनीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ सरुवा भएको थियो ।

चर्चित निर्मला हत्या तथा बलात्कार प्रकरणमा सफलता प्राप्त गर्न नसके पनि एसपी मरासिनीले अन्य जघन्य अपराधको सफल अनुसन्धान गरेर अपराधीलाई कानूनको दायरामा ल्याउन सफल भएका थिए ।

एक वर्षको अवधिमा घटेका छ वटा जघन्य अपराधका घटनामा संलग्न अभियुक्तलाई ७२ घण्टा देखि बढिमा १४ दिन भित्रमा कानूनी दायरामा ल्याउन एसपी मरासिनी नेतृत्वको प्रहरी सफल बनेको थियो ।dainiksanchar बाट सभार

सिफारिस

मुख्य समाचार

शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

फाल्गुन १९, २०७७
23
मुख्य समाचार

बामदेवसँग प्रधानमन्त्री ओलीले भेटेर गुहार मागे

फाल्गुन १९, २०७७
10
मुख्य समाचार

एनसेलको वाईफाई सिम, ९०० मा ७० जीबी डेटा र २०० मिनेट टकटाइम

फाल्गुन १९, २०७७
54
मुख्य समाचार

देशको सुरक्षा व्यवस्थामा प्रधानमन्त्रीलाई नै अविश्वास

फाल्गुन १९, २०७७
15
मुख्य समाचार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुल बास्कोटालाई पितृशोक !!

फाल्गुन १९, २०७७
18
मुख्य समाचार

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ !!

फाल्गुन १९, २०७७
100
अर्को

हात हतियार र कस्तुरीको दाँत सहित पाँचजना पक्राउ !

नेपालमै पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

अचेल यसै गरेर गुजारा चलाउन थालेको छु : गजल

फाल्गुन १९, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७

मेयर कप क्रिकेटः गुरुखोला र खलंगा विजयी

फाल्गुन १९, २०७७

बैतडीको डिलाशैनि गाउँपालिकामा बिद्यालयहरुलाई शैक्षिक सामग्री बितरण !!

फाल्गुन १९, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १९, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In