सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हैदरावाद हाउसमा सुरु भयो नेपाल–भारत संयुक्त बैठक

काठमाडौं। नेपाल(भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ। बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच अनौपचारिक छलफल भएको थियो।

संयुक्त आयोगको बैठकको अध्यक्षता दुवै परराष्ट्रमन्त्रीले संयुक्त रुपमा गर्दैछन्। आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको १२ सदस्यीय टोली बिहीवार नै दिल्ली पुगिसकेको थियो ।

Sana Kishan

बैठकमा नेपालले कालापानीलगायत सीमा विवाद टुंग्याउने विषयलाई पनि उठाउने तयारी गरिरहेको छ। तर, भारतले भने सीमा विवादको विषय आयोगमा आउन नदिन चाहेको छ। देशपाटी न्युज

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.