सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कक्षा १२ को नतिजा १० गतेभित्रै प्रकाशित गर्ने बाेर्डकाे तयारी

Sana Kishan

केही समयअघि नै नतिजा प्रकाशनको तयारी भए पनि विद्यालयहरूको चरम लापर्बाहीका कारण ढिलाइ भएको उनले जानकारी दिए । दिनुपर्ने अङ्क, विद्यार्थीको विवरण, उल्लेखित मापदण्डलगायतका विषयमा विद्यालयहरूले लापर्बाही गर्दा ढिला भएको पौडेलले बताए   ।

‘हामीले विद्यालयहरूलाई निकै धेरै सिकाएका थियौँ तर उहाँहरूले लापर्बाही गरेर कच्चा काम गरेर पठाएकाले १२ कक्षाको नजिता प्रकाशनमा ढिलाइ भएको हो, विद्यालयहरूले कतिसम्म गैरजिम्मेवार काम गर्छन् भन्ने कुरा अहिले देखिएको छ’, परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले भने ।यसै हप्ता बाँकी काम सकाउने र आउदो १० गते सम्म अन्तिम नतिजा प्रकाशित गर्ने तयारी भएको  बाेर्डले जनाएको छ

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.