सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रेखा जोशी र विनोद बाजुरालीको ‘नबाड्याकी ठ्याउकी’ सार्वजनिक

काठमाडौं: गायिका  रेखा जोशी  र गायक विनोद बाजुरालीको नयाँ गीत ‘नबाड्याकी ठ्याउकी’ सार्वजनिक भएको छ। सुदूरपश्चिममा चर्चित छलिया शैलीमा आधारित गीतको संगीत र शब्द पनि बाजुरालीकै रहेका छन्। 

Sana Kishan

सुदूरपश्चिमकै स्थानीय बाजागाजा, वेषभूषा र लवजलाई पछ्याइएको गीतको म्युजिक भिडियो समेत बनाइएको छ। भिडियोमा चक्र बम र करिष्मा ढकालले अभिनय गरेका छन्। निर्देशन भीम थापाले गरेका हुन् भने सिनेमाटोग्राफी राजेश घिमिरेको रहेको छ। परम्परागत बाजा सहनाइ बलबहादुर जैरुले बजाएका हुन्। हेर्नुहोस् उक्त गीतको भिडियो :

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.