सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

जीवन लाई सुखी बनाउने नौ सरल उपायहरु

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ १, २०७७
1 मिनेट पाठ

जिद्दी छोराछोरीलाई कसरी अनुशासित बनाउने ?

माघ १५, २०७७

आजबाट स्वस्थानी व्रत शुरु, शालीनदीमा विशेष मेला !

माघ १५, २०७७
On जीवन लाई सुखी बनाउने नौ सरल उपायहरु

मनिसले जीवनमा सुखदुःख आफ्नै कारणले भोग्छन् । सुखका लागि आफ्नो कर्मलाई ध्यान दिनु जरुरी छ । यसबारे आर्चाय चाणक्य सूूत्रमा बताइएको छ।मूर्खसंग कहिल्यै विवाद नगर्नु:ऊसँग विवाद गर्दा आफैलाई नोक्सानी हुन्छ । मूर्खबाट समझदार कुरा आउन सक्दैन ।आफ्नो कमजोरी कसैलाई नभन्नु:कोहीसंग पनि आफ्नो कुरा वा नराम्रो बानी भन्नु हँुदैन । तपाईको त्यही कमजोरीलाई कुरा गदै हिड्छन् ।पतनको लागि एउटै दोष काफी:जति राम्रा र प्रतिष्ठित काम गरे पनि यो समाज तपाइको एउटै गल्तीलाई पर्खिरहेको हुन्छ ।

आफ्नो आम्दानीअनुसार खर्च गर्ने बानी बसाल्नु:धन कमाउन जति गाहा्रे हुन्छ त्यहीं सम्झेर कम खर्च गर्नुपर्छ । धन कमाउनभन्दा बचाउनु ठूलो कुरा हो ।बदनामीबाट टाढा रहनु:चाणक्य भन्छन् ‘अपमानित भएर बाँच्नु भन्दा मर्नु बेश हुन्छ ’ ।आलस्यलाई त्याग्नु:जति पनि आज मानिस सफल भएका छन अल्छीपन त्यागेर नै भएका छन् त्यसैले आलस्य आजै त्यागौ ।जे सुने त्यसमा विश्वास नगर्ने:आफ्नो निजी कुरा अरुलाई सकेसम्म नभन्ने कुरा पनि नसुन्ने
वर्तमानमा खुसी हुनु:भनिन्छ भविष्य अन्योल छ भुत गइसक्यो तेसैले वर्तमानमा रमाउने बानी गर्नु पर्छ ।
नराम्रो आचरण भएकासँग टाढा रहनु:मानिस सधै आफन्तहरुबाट नै दुखी भइरहन्छन् ।

सिफारिस

समाज

जिद्दी छोराछोरीलाई कसरी अनुशासित बनाउने ?

माघ १५, २०७७
समाज

आजबाट स्वस्थानी व्रत शुरु, शालीनदीमा विशेष मेला !

माघ १५, २०७७
समाज

आज विहिवार भगवान विष्णुको लागि विशेष दिन यस्ता काम गरे मिल्छ सफलता !

माघ १५, २०७७
समाज

जगत जननी निङ्लाशैनी माताको दर्शन गरी मिती २०७७ माघ १५ गते बिहीवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस !!

माघ १५, २०७७
समाज

बडिमालिका माताको दर्शन गरी मिती २०७७ माघ १४ गते बुधवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

माघ १४, २०७७
समाज

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७
अर्को

मोबाइलले यसरी आफ्नो मान्छेबाटपनि टाडा बनाउँछ,अनि सुरू हुन्छ झगडा(एकपल्ट अवस्य पढेर सेयर गर्नुहोस यो ज्ञानवर्धक जानकारी)

जी–न्यूज टिमलाई सगरमाथा उडाउने सिम्रिक एयरलाई स्पष्टीकरण सोधिने

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७

१४औं संस्करणको आइपिएल अक्सन फेब्रुअरी १८ मा

माघ १५, २०७७

जिद्दी छोराछोरीलाई कसरी अनुशासित बनाउने ?

माघ १५, २०७७

तपाईको अ‘ाखा यस्तोसम्म हुनसक्छ धेरै मोबाइलको प्रयोगले ,जनचेतनाको लागी से यर गरौं ,

माघ १५, २०७७

यस्ता बिरामीले कहिले पनि खानुहुँदैन करेला !!

माघ १५, २०७७

दक्षिण एशियाली मुलुकमा भ्रष्टचारको अवस्था यस्तो छ

माघ १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In