सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अन्तत: मा’फी मागे जी न्युजका सुधीर चौधरीले , भने- माउन्ट एभरेस्ट नेपालकै हो, नेपालबाट कसैले छि’न्न सक्दैन

काठमाडौं, भारतको टेलिभिजन च्यानल जी न्युजले सगरमाथामा भारतले दा’बी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिलाई लिएर मा’फी मागेका छन् । बुधबार रातीको टेलिभिजन कार्यक्रम डी’एनएमा च्यानलका प्रधानसम्पादक एवं होस्ट सुधीर चौधरीले नेपालीको भावनामा ठे’स पुर्‍याउनु आफ्नो आ’शय नरहेको भन्दै मा’फी मागेका हुन्। उनले सरकार फेरी रहने तर दुई देशको नागरिकबीचको सम्बन्ध संधै हा’र्दिकता हुनुपर्ने बताउदै आफ्नो अभिव्यक्तिले नेपालीलाई ठे’स पुर्याएकाले आफुले मा’गी मा’गेको बताएका छन्।

उनले भनेका छन्, माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले छि’न्न सक्दैन, ‘सरकार त आउँछन् जान्छन् तर, दुई देशबीचको नागरिकको सम्बन्धमा हा’र्दिकता हुनुपर्छ ।’ उनले आफुले माउन्ट एभरेस्टमा भारतको दा’बी हुनुपर्छ भनेर बिल्कुलै भन्न नखोजेको र माउन्ट एभरेस्ट नेपालकै भएको र नेपालकै रहने स्पष्ट पारेका छन्। बुधबारको संस्करणमा आफ्नो बारे छा’पिएको नयाँपत्रिका दैनिक हातमा लिदै बोलेका थिए । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका उनको सगरमाथा आधार शिविरको रिपोर्टिङ निकै वि’वादित बनेको थियो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेपाली मिडिया र सामाजिक संजाल बुधबार दिउँसोभर जी न्यूजवि’रुद्ध र जी न्युजलाई जो’डेर प्रधानमन्त्री ओलीको समेत बि’रोध भएको थियो । आइतबार सगरमाथा आधार शि’विरमै हे’लिकोप्टरमार्फत पुगेर सुधीरले त्यहाँको रि’पोर्टिङ गरेका थिए । जुन भिडियो जी न्युजले प्रसारण गरेको थियो ।esidhakura. बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.