Sunday, January 17, 2021

६ महिनासम्म शिशुलाई किन पानी नदिने ?

- Advertisement -

काठमाडौं – कतिपय अभिभावकहरु पहिलो शिशु जन्मिएपछि के गर्ने कसो गर्ने भन्ने अन्योलमा पर्छन । नवजात शिशुको स्वस्थमा असर नपरोस भन्नका लागि परिवार चनाखो हुनु पर्छ ।

पानी सबैका लागि अत्यावश्यक मानिन्छ । के नवजात शिशुलाई पनि पानी खुवाउनु पर्छ त ? यसै विषयमा आज हामीले केहि तथ्यहरु प्रस्तुत गरेका छौं ।

सामान्यतया स्तनपानबाटै नवजात शिशुलाई ९० प्रतिशत पानीको आपूर्ति हुन्छ । साथै, बच्चाले आमाको दूधबाटै हाइड्रेड पनि प्राप्त गरिरहेको हुन्छ । त्यसैले ६ महिनासम्म बच्चालाई आमाको दूध नै पर्याप्त हुन्छ ।

६ महिना सम्म शिशुको मृगौला पूर्ण विकसित भइसकेको हुन्न , त्यस कारण उनिहरुले पानीको लोड धान्न सक्दैनन् । अधिक पानीले शरीर सुन्निने, होस कम हुने जस्ता समस्या निम्त्याउन सक्छ ।

६ महिना सम्म शिशुको पेट सानो हुन्छ । पानी खुवाउदा दुध कम खाएर कुपोषण हुन सक्छ र पानी जन्य संक्रमण पनि हुने सम्भावना हुन्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोभिडको सङ्क्रमणले यी छ अङ्गमा गम्भीर प्रभाव पार्ने

। कोभिडले विभिन्न तरिकामा हाम्रो जीवनलाई प्रभाव पारिरहेको छ । यसले दैनिक जीवनको सामान्य क्रियाकलापमा बाधा पुर्‍याउने र शारीरिकदेखि लिएर मानसिक स्वास्थ्यमा ठूलो जोखिम...

शरीरको इम्युनिटी पावर बढाउन खानुहोस् यी खानेकुरा !

On शरीरको इम्युनिटी पावर बढाउन खानुहोस् यी खानेकुरा !! खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस...

यी ९ प्रकारका सेनिटाइजर प्रयोग गर्दा स्वास्थ्यलाई गर्छ गम्भीर हानि’ (सूची...

कोरोना महामारीको फाइदा उठाउँदै नेपाली वजारमा स्वास्थ्यलाई गम्भिर असर गर्ने सेनिटाइजर उत्पादन र विक्रि भइरहेको खुलेको छ । कोरोना रोकथामका लागि सर्वसाधारणलाई सेनिटाइजरको प्रयोग गर्न...

थाइराइडका रोगीले कहिल्यै नखानुहोस् यी पाँच चिज, नत्र बढ्नेछ महिनावारीको समस्या

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ। यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ।...

कुन उमेरमा हुने महिनावारी गडबडीलाई गम्भिर रुपमा लिने ?

काठमाडौं- महिनावारी हरेक महिलाको जिवनमा किशोरावस्थामा शुरु भई महिनामा एकपटक योनीमार्गबाट रगत जाने प्राकृतिक प्रक्रिया हो । महिनावारी कुनै पनि महिला आमा बन्नका योग्य...

तौल सजिल्यै घट्छ यी ४ चीज खा’नुस्,

तौल कम गर्नु सजिलो छैन । तर शरीरमा अनावश्यक मासु लाग्नबाट बच्न भने सही खाना र नियमित व्यायाम गर्नु अत्यन्तै आवश्यक छ । तर,...

स्वस्थ्य रहन खानु होस यस्ता खानेकुरा- सहजै जुटाउन सकिन्छ हाम्रो भान्सामा

काठमाडौं । हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि पनि विभिन्न तत्त्वहरूको आवश्यकता पर्छ।विभिन्न तत्त्वहरूको मिलनबाट हाम्रो शरीरको निर्माण भएको हुन्छ। स्वस्थ्य रहनका लागि शरीरलाई चाहिने...

बेसारको प्रयोग गरेर तपाईंको अनुहारमा भएको कालो दाग धब्बा हटाउन सकिन्छ...

एजेन्सी – अनुहारमा आएको दागधब्बालाई एकै रातमा हटाउने निकै सजिलो प्राकृतिक उपायको बारेमा आज हामी तपाईंलाई जानकारी दिन गइरहेका छौं । यसले तपाईंको अनुहारलाई...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया