सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

बधाई ! गौरिका सिंहले जितिन् उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधी

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
January 13, 2021
Reading Time: 1min read
0
बधाई ! गौरिका सिंहले जितिन् उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधी

काठमाडौँ। दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा ऐतिहासिक चार स्वर्ण पदक जित्न सफल पौडीकी गौरिका सिंह वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छिन्। गौरिकाले आजएनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट महिला विधाको अवार्ड जितेकी हुन्।

RELATED POSTS

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन

प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक

एकै संस्करणमा चार स्वर्ण पदक जित्ने कीर्तिमान बनाएकी गौरिकाले एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयषा शाक्य, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारीलाई पछि पार्दै नेपाल खेलकुदको सबभन्दा प्रतिष्ठित अवार्ड जित्न सफल भएकी हुन्।

गौरिकाले गत वर्ष नेपालमै सम्पन्न १३ औँ सागमा चार स्वर्णसहित दुई रजत र तीन कांश्य पदक जितेकी थिइन्। उनले सागमा सर्वाधिक स्वर्ण जित्ने दीपक विष्टको कीर्तिमान पनि बराबरी गरेकी थिइन्। गौरिकाले गत वर्ष नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागी भएको सबै स्पर्धामा स्वर्ण पदक जित्न सफल भएकी थिइन्। गौरिकाले आठौंमा १२ स्वर्ण पदक जितेकी थिइन्।

२०७६ लाई स्वर्णमय बनाएकी गौरिका वर्षभर नेपाली खेलकुदमा चर्चामा रहिन्। जसका कारण उनी पिपल्स च्वाइस विधाको मनोनयनमा पनि पर्न सफल भएकी थिइन्। तथापि उनले उक्त विधाको अवार्ड भने जित्न सकिनन्। पिपल्स च्वाइस विधामा नेपाली राष्ट्रिय भलिबल टीमकी कप्तान अरुणा शाहीले बाजी मारिन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको तेक्वान्दो हलमा भएको अवार्ड कार्यक्रममा यसअघि उत्कृष्ट युवामा गल्फका सुवास तामाङ, महिला राष्ट्रिय भलिबल टीमले उत्कृष्ट वर्ष टीमको अवार्ड जित्न सफल भयो। त्यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्ड तेक्वान्दोका नविन श्रेष्ठले जिते। दीगमसिंह चेमजोङ पारा एथलिट अवार्डबाट सम्मानित भए, त्यस्तै स्पेसल अवार्डबाट एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयषा शाक्यले जितिन्।

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने
खेलकुद

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

January 17, 2021
पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन
खेलकुद

पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन

January 17, 2021
प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक
खेलकुद

प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक

January 15, 2021
स्वर्गीय क्रिकेटर कुन्दन सिंह प्रति स्पिनर सन्दिप लामिछाने आबद्ध होबार्टद्वारा शोक व्यक्त
खेलकुद

स्वर्गीय क्रिकेटर कुन्दन सिंह प्रति स्पिनर सन्दिप लामिछाने आबद्ध होबार्टद्वारा शोक व्यक्त

January 12, 2021
अस्ताए नेपाली क्रिकेटर सिंह २५ बर्षकै उमेरमा
खेलकुद

अस्ताए नेपाली क्रिकेटर सिंह २५ बर्षकै उमेरमा

January 10, 2021
पारससहित १० खेलाडी पिएसएल ड्राफ्टमा
खेलकुद

पारससहित १० खेलाडी पिएसएल ड्राफ्टमा

January 10, 2021
Next Post
६ महिनासम्म शिशुलाई किन पानी नदिने ?

६ महिनासम्म शिशुलाई किन पानी नदिने ?

अन्तत: मा’फी मागे जी न्युजका सुधीर चौधरीले , भने- माउन्ट एभरेस्ट नेपालकै हो, नेपालबाट कसैले छि’न्न सक्दैन

अन्तत: मा’फी मागे जी न्युजका सुधीर चौधरीले , भने- माउन्ट एभरेस्ट नेपालकै हो, नेपालबाट कसैले छि’न्न सक्दैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In