Tuesday, January 19, 2021

जसले यौन जीवनमा असर पुर्‍याउँछ, यि हुन ७ कारण

- Advertisement -

काठमाडाैँ – यौन जीवनले दाम्पत्यमा खास प्रभाव पार्छ । यौनले शारीरिक सन्तुष्टि दिन्छ, मानसिक तनाव कम गर्छ, साथसाथै दम्पतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ । तर, यौन जीवनमा तगारो ल्याउने केहि तत्व हुन्छन् । के छन् हुन् ति ?

तनाव

बिहानदेखि बेलुकीसम्मको भागदौड, अफिसको वर्कलोड, आर्थिक समस्या, असमयमा खानपानको सोझो असर तनावको रुपमा देखापर्छ । स्वास्थ्यका साथसाथै यसले हाम्रो यौनक्रियामा पनि प्रभाव पार्छ । त्यसैले तनावमुक्त हुनुपर्छ ।

मदिरापान

नियमित रुपले मदिरापान गर्दा यौनरुची घट्छ । त्यतीमात्र होइन, यसले तपाईको शयनकक्षामा पनि तनाव निम्त्याउँछ । पत्नीको भावनाको कदर हुँदैन । त्यसैले मदिरापान गर्न छाडौ, उत्कृष्ट यौन जीवनका लागि ।

डिप्रेसन

डिप्रेसनले यौन जीवनमा नराम्ररी प्रभाव पार्छ । एक त डिप्रेसनको कारण तपाईमा यौन सम्पर्कमा मन जादैन , अर्कोचाहि डिप्रेसनको औषधीले यौनरुची घटाउँछ ।

इटेक्टाइल डिसफंशन

पुरुषमा इरेक्शनको समस्या धेरै गंभीर मानिन्छ । यसले तपाईको यौनक्रियाका साथसाथै दाम्पत्य जीवनलाई पनि असर पार्न सक्छ ।

उच्च रक्तचाप

सक्रिय यौन जीवनको लागि यौनाङ्गहरुमा पनि राम्ररी रक्तसंचार हुनुपर्छ । तर, उच्च रक्तचापको कारण रक्तप्रवाहमा अवरोध पैदा हुन्छ । परिणम, यौन इच्छा घट्दै जान्छ ।

गर्भनिरोध औषधि

गर्भनिरोध औषधिले महिलाको टेस्टोस्टेरन लेभल कम गर्छ । जसले महिलालाई यौन इच्छा हुँदैन । यो औषधी एस्ट्रोजनले बनेको हुन्छ, जसलाई लामो समयसम्म सेवन गर्दा यौन जीवन खलबलिन्छ ।

मोटोपन

जुन व्यक्तिको तौल बढी हुन्छ, उसको फ्याट सेल एस्ट्रोजेन (फिमेल हर्मोन) उत्पादन गर्छ । यसले उनको यौन(रुचीमा कमी ल्याउँछ । नियमति व्यायम गर्नेको यौनक्रिया राम्रो हुन्छ, सक्रिय हुन्छ । त्यसैले व्यायमलाई आफ्नो तालिकामा सामेल गरेर यौन जीवनलाई सक्रिया बनाउनुपर्छ ।सारस

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पर्यटकको पर्खाईमा नारच्याङको झरना !

बेनी । कोरोना भाइरसको जोखिमले गर्दा बन्द भएका म्याग्दी एवं मुस्ताङका होटल तथा रेष्टुरेन्टहरु खुलेसँगै राउण्ड अन्नपुर्ण पदमार्गभित्र पर्ने नारच्याङ झरना पर्यटकको आगमनको पर्खाइमा...

यो हो विश्वकै ठूलो सु’नको मू’र्ति, रोचक छ इतिहास

  विश्वमा सबैभन्दा ठूलो बु’द्धको मू’र्ति चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा रहेको छ । झण्डै ९० वर्ष लगाएर निर्माण गरिएको उक्त बुद्धमू’र्तिको निर्माण सन् ७१३...

करिब १० महिना पछि गायिका टिका सानु कार्यक्रममा जादा भिड थाम्नै...

सुबिन अधिकारी र पछिल्लो समयमा लोकप्रिय बन्दै आयकि गायिका टिका सानु अब फेरी मेला महोत्सब तिर देखिन थालेकी छिन। लाखौ दर्शकको मनमा बस्न सफल...

कलौनीको ‘कल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

कंचनपुर – चर्चित डेउडा गीत ‘कल्पना काली काजरमा’ सार्वजनिक भएको छ । शनिबार सुदूरखबर वान युट्यूव च्यानबाट उक्त गीत सार्वजनिक भएको हो । https://youtu.be/1H4QvTTr53E कंचनपुरको वेदकोट...

कालिन्चोक भगवती मन्दिरको दर्शन स्वरूप ॐ लेखी एक सेयर गरि हेर्नुहोस्...

आज श्री शाके १९४२ बि.स.२०७७ साल माघ ३ गते शनिबार इश्वी सन २०२१ जनवरी १६ तारीख पौष शुक्लपक्ष तृतीया तिथी पश्चात चतुर्थी तिथी शतभिषा...

सुपा देउराली मन्दिरको दर्शन गरि हेर्नुहोस् आजको राशिफलमा आफ्नो भाग्य ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं ं९७७– ९८४२२१९७३५ – आजको राशिफल बि.सं.२०७७ साल माघ ३ गते शनिबार ई. सं. २०२१...

एक हप्ता भित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला ॐ...

परापुरब का’ल देखी अहिले सम्म शिव’लि’ङ्ग’ला’ई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया