सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

स्वर्गीय क्रिकेटर कुन्दन सिंह प्रति स्पिनर सन्दिप लामिछाने आबद्ध होबार्टद्वारा शोक व्यक्त

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस २८, २०७७
1 मिनेट पाठ

दुवै मिर्गौला बिग्रेका कारण २५ वर्षको उमेरमा निधन भएका क्रिकेटर कुन्दन सिंहको निधन प्रति नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध अस्ट्रेलियाको बिग ब्यास लिगको टिम होबार्ट हरिकेन्सले शोक व्यक्त गरेको छ।

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

माघ ४, २०७७
तस्बिर : क्यान

पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन

माघ ४, २०७७

बिग ब्यास लिग अन्तर्गत मंगलबार पर्थ बिरुद्धको खेल खेल्नु अघि  होबार्टले मौन धारणा गर्दै शोक व्यक्त गरेको हो। यस क्रममा टिमका सम्पूर्ण सदस्यहरुले पर्थ स्टेडियममा टोपी फुकालेर टाउको निहुराएर शोक व्यक्त गरेका थिए।

होबार्टले आफ्नो ट्वीटरमा शोक व्यक्त गर्दै गरेको तस्बिर राख्दै कुन्दनको परिवार प्रति सहानुभूति व्यक्त गरेको छ।

A moment of reflection pre-match, mourning the loss of Nepalese national cricketer, Kundan Singh, who passed away yesterday aged just 25.

Our thoughts are with Kundan’s family and loved ones during this time 🙏 pic.twitter.com/neOxQSWtWa

— Hobart Hurricanes BBL (@HurricanesBBL) January 12, 2021

 

२५ वर्षीय अलराउण्डर खेलाडी सिंहले घरेलु राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा प्रदेश नम्बर-२ को प्रतिनिधित्व गरेका थिए। अन्तिम पटक उनले २ वर्ष अघि काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कपमा पनि सहभागिता जनाएका थिए। त्यस अघि पनि आफ्नो क्षेत्रको लागि अन्डर-१६ र अन्डर-१९ प्रतियोगिताहरुमा करिब ७ वर्ष देखि कुन्दन सहभागी हुँदै आएका थिए।

२०१४ मा काठमाडौँमा आयोजित अन्डर-१९ राष्ट्रिय प्रतियोगिता तथा २०१५ को सिनियर वानडे राष्ट्रिय प्रतियोगितामा कुन्दनले तत्कालिन क्षेत्र नम्बर-७ जनकपुरको प्रतिनिधित्व गरेका थिए। २०१४ यु-१९ रास्ट्रिय प्रतियोगितामा उनले काठमाडौँ बिरुद्ध एकै खेलमा ५ विकेट लिएका थिए।wicketnepal.com बाट सभार

सिफारिस

खेल

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

माघ ४, २०७७
तस्बिर : क्यान
खेल

पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन

माघ ४, २०७७
खेल

प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक

माघ २, २०७७
खेल

बधाई ! गौरिका सिंहले जितिन् उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधी

पुस २९, २०७७
खेल

अस्ताए नेपाली क्रिकेटर सिंह २५ बर्षकै उमेरमा

पुस २६, २०७७
खेल

पारससहित १० खेलाडी पिएसएल ड्राफ्टमा

पुस २६, २०७७
अर्को

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

तपाईंका बालबच्चा तनावमा त छैनन् ? बेलैमा होस नपुर्याए खतरानक

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

बैतडीको डिलाशैनी गाउँपालिकामा शिक्षा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन !

माघ १४, २०७७

गर्भमा बच्चा रहँदा ९ महिना सम्म के गर्ने के नगर्ने ?

माघ १४, २०७७

बैतडीको पाटन नगरपालिका द्वारा ५० प्रतिसत अनुदानमा ३५ हाते ट्याक्टर बितरण !

माघ १४, २०७७

शेरबहादुर देउवाको इच्छा विपरीत आन्दोलनमा तानियो कांग्रेस !

माघ १४, २०७७

कुहिएको चामल बेच्दै सरकारी बिक्री केन्द्र !

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In