Saturday, January 16, 2021

तौल सजिल्यै घट्छ यी ४ चीज खा’नुस्,

- Advertisement -

तौल कम गर्नु सजिलो छैन । तर शरीरमा अनावश्यक मासु लाग्नबाट बच्न भने सही खाना र नियमित व्यायाम गर्नु अत्यन्तै आवश्यक छ । तर, केही आयुर्वेदिक सुपर फुडले तीव्र गतिमा तौल कम गर्न मद्दत गर्ने र शरीरमा टोक्सिनको मात्रा कम गराउने बताइन्छ । कागती र घ्यूसँग तातो पानी पेरिस्ट्याल्सिसलाई सुधार्नका लागि घ्यू र कागतीका साथसाथै २०० मिलीलिटर तातो पानी सेवन गर्नुपर्छ । कब्जियतको समस्या भएमा र पाचन प्रणालीमा खराबी आएमा यो उपायले निकै मद्दत गर्छ । पाचक चिया आजभोलि बजारमा विभिन्न प्रकारका आयुर्वेदिक चिया पाइन्छ । तर, घरमा नै चिया तयार गर्दा निकै फाइदाजनक हुन्छ । त्यसको लागि एक चम्चा जिरा, एक चम्चा सौँप, एक चम्चा धनिया, एउटा अलैँची र थोरै अजवाइनलाई ५० मिलिलिटर पानीमा आधा हुँदासम्म उमाल्ने र खाली पेटमा उक्त तयार भएको पानी पिउने गर्दा छिटो तौल कम हुन्छ । मेटाबोलिज्म चिया मेटाबोलिज्म चियाका लागि दालचिनी, इलाइची, ल्वाङ, अदुवा, खुर्सानी, बेसार, स्टार ऐनिज जस्ता कुराहरुको मिश्रण गर्ने र सबै सामाग्रीलाई ५०० मिलीलिटर पानीमा उमाल्ने र त्यसलाई आधा हुँदासम्म उमाल्ने । यसको स्वाद बढाउन लागि कागती पनि मिसाउन सकिन्छ । यो चिया पिउँदा शरीरमा गर्मी र मेटाबोलिज्म ठिक हुन मद्दत पुग्छ । काँचो फलफूल हर्बल चिया पिएपछि काँचो फलफूल खाने गर्नुपर्छ । यसको लागि रातो वा हरियो स्याउ, चेरी, स्ट्रबेरी, ल्ब्याकबेरी, अमला, भुँइकटहर, आधा पाकेको केरा , अनार आदि फलफूल स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी फलफूलले शरीरमा पानीको अवरोध कम गर्नुका साथै जोर्नी र छालामा कोलेजनलाई बलियो बनाउँछ साथै तौल पनि घटाउन पनि मद्दत गर्छ ।

तौ’ल कसरी घ’टाउने भन्ने कुरा अहिले धेरैको निम्ती टा’उको दु’खाईको बिषय बन्दै गएको छ । अस्तव्य’स्त जीवनशैली, अ’नियन्त्रित खा’नपान र नि’स्किय दिनचर्याका कारण मो’टोपन बढ्दो छ । मो’टोपन कसरी घ’टाउने त ? यसका लागि हरेकले आ-आफ्नै तौर-तरिका अपनाउने गरेका छन् । कोहि डा’इटिङ गर्छन्, कोहि क’डा व्या’याम गर्छन्, कोहि जि’म धाउँछन् ।मो’टोपन कसरी घ’टाउने वा आफ्नो तौ’ललाई कसरी सन्तु’लित राख्ने भन्ने सम्बन्धमा अनेकन भ्र’म पनि छन् । ति भ्र’म के हुन् र वास्तविकता के हो त ?१. भ्र’म- खाना कम खानु तौल घ’टाउने राम्रो काइदा हो । वास्तविकता- भोजन कम गर्दा श’रीरको पा’चन क्ष’मता कम हुन्छ । श’रीरलाई आवश्यक पो’षण तत्वको अभाव हुन्छ । यसले तौ’ल घ’ट्ने होइन, बरु क’मजोरी हुन्छ । त्यसैले खाना छाड्ने होइन, दिनमा धेरै पटक खानेकुरा खानुहोस् । तर, एकै पटकमा धेरै खानेकुरा होइन, थोरै-थोरै सेवन गर्नुहोस् । २. भ्र’म- तौ’ल घ’टाउनका लागि खानामा क’टौती गरे हुन्छ, व्या’याम गरिरहनु पर्दैन । वास्तविकता- सन्तुलित र नियन्त्रित खानपानका साथै व्या’याम पनि गर्नु पर्छ । खाना कटौती गरेर श’रीरमा अतिरिक्त क्यालोरी जम्मा नगर्नु भन्दा व्या’याम गरेर क्या’लोरी बर्न गर्नु राम्रो हो । नियमित रुपमा एउटा तालिका बनाएर व्या’याम गर्नुहोस् । ३.भ्र’म- का’र्बोहाइड्रेट तपाईको श’रीरको लागि ठीक हुन्न ।वास्तविकता- कार्बो’हाइड्रेट श’रीरको यन्त्रको मूख्य इन्धन हो । लो फ्या’ट र धेरै का’र्बोहाइ’ड्रेटयुक्त खानेकुरा श’रीरको लागि उपयुक्त हुन्छ । यसले तौ’ल बढाउँदैन ।४.भ्र’म- लो फ्या’ट वा फ्या’ट फ्रि खानेकुरामा क्या’लोरी कम हुन्छ । वास्तविकता– लो फ्या’ट वा फ्या’ट फ्रि भन्दैमा त्यसले तौ’ल बढाउँदैन भन्ने होइन । किनभने त्यस्ता खानेकुरामा अलग प्रकारको का’र्ब वा शु’गर हुनसक्छ । स्याँउ एक लो फ्या’ट भएको फल हो तर, यसको मतलव यसमा क्या’लोरी हुँदैन भन्ने होइन ।५. भ्र’म– व्या’यामबाट बढी लाभ उठाउनका लागि कम्तीमा ४५ मिनेट व’र्कआउट गर्नुपर्छ ।वास्तविकता- केवल ३० मिनेटको वाकिङबाट पनि क्या’लोरी बर्न गर्न सकिन्छ । दिनहुँ ५ देखि ३० मिनेटसम्म टहल्ने गर्नुहोस् । र, यो अवधीलाई क्रमस बढाउँदै लानुहोस् । मो’टोपन भए के गर्ने ? धेरैलाई लाग्छ, ‘खान छा’ड्ने ।’ नियमित खु’राक क’टौती गरेपछि मो’टोपन बढ्दैन भन्ने लाग्छ । त्यसैले त मो’टोपन घ’टाउने च’क्करमा धेरैले आफ्नो छा’क छा’डिरहेका हुन्छन् । तर, खाना छा’ड्दैमा मो’टोपन घ’ट्दैन । बरु यसले क’मजोरी र श’रीरमा पोष’णको अभाव हुनसक्छ । नियमित खा’नामा क’टौती गर्ने भन्दा पनि शा’रीरिक व्या’याम गर्नु उचित हुन्छ । शा’रीरिक रुपमा स’क्रिय भएपछि वा श’रीरको स’मूचित व्या’याम गरेपछि तौ’ल नि’यन्त्रण गर्न सं’भव हुन्छ । तौ’ल घ’टाउनका लागि आजको भोलि नै सं’भव हुने पनि होइन । यसका लागि लामो समय लाग्न सक्छ । नियमित व्या’याम गर्ने, उचित खानपान गर्ने, स’क्रिय रहने हो । यस किसिमको नियमित प्र’क्रियाले तौ’ल निय’न्त्रणमा प्रभावकारी सहयोग पुग्छ ।

यो पनि पढ्नुहोस् यो पनि पढ्नुहोस्। थोरै थोरै व्या’याम गर्ने अत्या’धिक मो’टो व्यक्तिलाई विभिन्न किसिमको रो’गको जोखिम पनि उच्च हुन्छ । त्यसैले, स्व’स्थ जीवन बाँच्नकै लागि पनि तौ’ल कम गर्नु पर्छ । तर कतिपय व्यक्तिलाई मो’टोपनाकै कारण व्या’याम गर्नमा सम’स्या हुने गर्छ । सम’स्या भयो भन्दैमा व्या’याम छो’ड्नु हुँदैन । नियमित रुपमा जति सकिन्छ त्यति एक्सर’साइज गरेर पनि श’रीरलाई स्व’स्थ राख्न सकिन्छ । मर्नि’ङवाक गर्ने धेरै मो’टो भएकै कारण क’ठिन व्या’याम गर्न सकिदैन भने ह’ल्काफुल्का व्या’याम गर्न सकिन्छ । यसको लागि म’र्निग वा’क उ’त्तम विकल्प हुनसक्छ । बिहान नियमित रुपमा करिब आधा घण्टा म’र्निक वाक गर्नाले मात्र पनि श’रीरमा निकै ठूलो परिवर्तन देखा पर्छ । म’र्निङवाक गरेमा श’रीरमा र’क्तसञ्चार प्रभावकारी ढंगले हुन्छ । श’रीर फु’र्तिलो रहनुका साथै मु’टु स्व’स्थ रहन्छ । त्यतिमात्र हैन, नियमित रुपमा हिडेमा शरी’रको वो’सो कम भएर तौ’ल स्वत कम हुँदै जान्छ । यदी कोही व्यक्ति मो’टो भएकै कारण धेरै ँिहड्न सक्दैन भने सुरु सुरुमा कम्तीमा बीस मिनेट भएपनि हिँड्नै पर्छ । पछि विस्तारै विस्तारै हिँ’डाईको र’फतार र समय बढाउँदै लैजान सकिन्छ । हा’त खु’ट्टा झ’ट्कार्ने हामी सोच्छौ, म’र्निङवाक गर्नु भनेको हिँड्नु मात्र हो । तर यदी तौ’ल घ’टाउनकै हिँड्ने हो भने हिँड्ने समयमा पनि विशेष कुराहरुमा ध्यान दिनुपर्छ । उदाहरणको लागि तौ’ल कम गर्न हिड्दै हुुनुहुन्छ भने हा’तलाई झ’ट्कार्दै ति’व्र गतिमा हिँड्नु पर्छ । हिँड्दा हातलाई क्रमश अगाडी पछाडी लैजानु पर्छ । यो विधि अपनाएमा श’रीरको वो’सो मात्र हैन, हा’तखु’ट्टामा लागेको वो’सो पनि क्रमिक रुपमा कम हुँदै जान्छ । यसबाहेक, अर्को कुरामा पनि विशेष ध्यान दिन जरुरी छ । त्यो के हो भने हिँड्दा ना’कले सा’स फेर्नु पर्छ । ना’कले सा’स फेरेमा पे’टमा द’वाव पर्छ । पे’टमा भएको बो’सो छिटो प’ग्लने गर्छ । स्ट्रे’चिङ्ग गर्ने मो’टो व्यक्तिलाई सुरु सुरुमा स्टे«चिङ्ग गर्न अ’प्ठेरो हुनसक्छ । यदी साच्चै नै स्टे’चिङ गर्न गा’हो छ भनेर हल्का टह’लिनु पनि काफी छ । तर ट’हििलन सुरु भएको एक दुई हप्ताबाटै हा’तखु’ट्टालाई तन्काएर स्ट्रे’चिङ्ग भने अवश्य गर्नु पर्छ । हा’त ताथ खु’ट्टाको स्ट्रे’चिङ्ग गर्दा हा’तलाई फैलाएर खु’ट्टाको बलले हल्का उफ्रनुपर्छ । व्या’यामको सुरुवात दौ’डन तथा स्ट्रे’चिङ सुरु गरेको करिब एक हप्ता पश्चात्त नै जस्तोसुकै मो’टो व्यक्तिले पनि हल्का व्या’याम गर्न सक्दछन् । तर त्यसको लागि दौ’डन तथा स्ट्रे’चिङ गर्न भने छो’ड्नु हुँदैन । व्या’याम गर्नका लागि भु’ईमा म्याट्र’स विच्छ्याएर सुत्नु पर्छ । त्यसपछि दुवै हातलाई दायाँबाया सि’धा बनाएर सिधा राख्नु पर्छ । अब आफ्नो हा’तलाई मोडेर ह’त्केलालाई जोडेर टो’उको सम्म लैजानु पर्छ । यसपछि खु’ट्टालाई मो’डेर साइकल चलाए झै चलाउनु पर्छ । हेर्दा तथा सामान्य लाग्ने यो एक्स’रसाइजले मात्र पनि तौ’ललाई तिव्र गतिमा घ’टाउन सकिन्छ । व्या’याम गर्ने बानी एक पटक यी व्या’याम सुरु गरिसकेपछि विस्तारै विस्तारै अन्य व्या’याम गर्न पनि शुरु गर्नुपर्छ । यसरी व्या’याम गर्दा खासै सम’स्या हुँदैन, जुन सुरुवाती चरणमा हुन्थ्यो । र, व्या’यामको स’मयलाई क्रमश बढाउँदै लैजानुपर्छ । एकै पटक धेरै व्या’याम गर्न सकिदैन भने पनि स’मस्या छैन । दिनमा दुई–तीन पटक विभिन्न किसिमका व्या’याम गरेर पनि श’रीरलाई फि’ट एवं स्व’स्थ राख्न सकिन्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोभिडको सङ्क्रमणले यी छ अङ्गमा गम्भीर प्रभाव पार्ने

। कोभिडले विभिन्न तरिकामा हाम्रो जीवनलाई प्रभाव पारिरहेको छ । यसले दैनिक जीवनको सामान्य क्रियाकलापमा बाधा पुर्‍याउने र शारीरिकदेखि लिएर मानसिक स्वास्थ्यमा ठूलो जोखिम...

शरीरको इम्युनिटी पावर बढाउन खानुहोस् यी खानेकुरा !

On शरीरको इम्युनिटी पावर बढाउन खानुहोस् यी खानेकुरा !! खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस...

यी ९ प्रकारका सेनिटाइजर प्रयोग गर्दा स्वास्थ्यलाई गर्छ गम्भीर हानि’ (सूची...

कोरोना महामारीको फाइदा उठाउँदै नेपाली वजारमा स्वास्थ्यलाई गम्भिर असर गर्ने सेनिटाइजर उत्पादन र विक्रि भइरहेको खुलेको छ । कोरोना रोकथामका लागि सर्वसाधारणलाई सेनिटाइजरको प्रयोग गर्न...

थाइराइडका रोगीले कहिल्यै नखानुहोस् यी पाँच चिज, नत्र बढ्नेछ महिनावारीको समस्या

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ। यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ।...

६ महिनासम्म शिशुलाई किन पानी नदिने ?

काठमाडौं - कतिपय अभिभावकहरु पहिलो शिशु जन्मिएपछि के गर्ने कसो गर्ने भन्ने अन्योलमा पर्छन । नवजात शिशुको स्वस्थमा असर नपरोस भन्नका लागि परिवार चनाखो हुनु...

कुन उमेरमा हुने महिनावारी गडबडीलाई गम्भिर रुपमा लिने ?

काठमाडौं- महिनावारी हरेक महिलाको जिवनमा किशोरावस्थामा शुरु भई महिनामा एकपटक योनीमार्गबाट रगत जाने प्राकृतिक प्रक्रिया हो । महिनावारी कुनै पनि महिला आमा बन्नका योग्य...

स्वस्थ्य रहन खानु होस यस्ता खानेकुरा- सहजै जुटाउन सकिन्छ हाम्रो भान्सामा

काठमाडौं । हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि पनि विभिन्न तत्त्वहरूको आवश्यकता पर्छ।विभिन्न तत्त्वहरूको मिलनबाट हाम्रो शरीरको निर्माण भएको हुन्छ। स्वस्थ्य रहनका लागि शरीरलाई चाहिने...

बेसारको प्रयोग गरेर तपाईंको अनुहारमा भएको कालो दाग धब्बा हटाउन सकिन्छ...

एजेन्सी – अनुहारमा आएको दागधब्बालाई एकै रातमा हटाउने निकै सजिलो प्राकृतिक उपायको बारेमा आज हामी तपाईंलाई जानकारी दिन गइरहेका छौं । यसले तपाईंको अनुहारलाई...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया