Wednesday, January 20, 2021

शारीरिक सम्पर्क अगाडी जहिले पनि यस्ता ५ कुरा लुकाउँछन् महिलाहरु, ज्यान गएपनि भन्दैनन् !

- Advertisement -

काठमाडौ । शारिरिक सम्पर्क भनेको मानिसहरुको आधारभूत आवश्यकता भित्र पर्ने कार्य नै हो । किनभने यो प्राकृतिक रुपमा नै विश्वमा जति पनि जिवित प्राणीहरु छन् । तिनीहरुमा लागु हुन्छ । त्यसैले यदि महिलाहरुलाई तपाई शारिरक सम्पर्क पहिले यस किसिमको केही कुरा सोध्नुहोस् । ज्यान जाला भन्दैनन् ।हेर्नुस के के हुन् ?

(पहिलो कुरो हो , उनीहरु शारीरिक सम्बन्ध सम्पर्कको त्यो कठिन पिडा होस् वा चित्त दुखाएको अवस्था होस् , वा जस्तै सुकै अवस्थामा पनि म ठिक छु भनेर लुकाउछन् ।

(त्यसैगरी दोस्रो कुरा हो ,यदि घरबाट करलागी मन नपरी नपरी विवाह गरेर गएको र श्रीमानको जति नराम्रो बानी भए पनि बाहिर गएर यी कुराहरु लुकाएर सकरात्मक कुरा मात्र गर्छन् ।

(तेस्रो कुरा हो , यदि आफ्नो श्रीमानले अर्को कुनै युवतीसगँ शारिरिक सम्बन्ध तथा नजिक भएको देखे पनि आफ्नो सम्बन्ध नबिग्रयोस भनेर केही नभनी लुकाएर बस्छन् ।

(चौथोमा यदि आफ्नो श्रीमानको साथमा कोही साथीहरु घुम्न गएको छ भने पनि श्रीमानका साथीहरुको कारण आफू रमाउन नपाए पनि श्रीमानले कस्तो भयो , भन्दा रमाइलो भयो भन्छन् । तर उनीहरुमा श्रीमानसगँ रमाउने कति रहर हुन्छ ।

(र अन्त्यमा रहेको छ , यदि तपाइलाइ श्रीमतीले लगाएको कपडाको विषयमा सोधे भने यस कुरामा श्रीमान होसियार हुनुपर्छ । किनभने नराम्रो भनेर भन्नुभयो भने तपाईको सम्बन्धमा दखल पुग्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोरोना प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण !

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस महामारीबाट प्रभावित व्यवसायलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेशभित्र ५० लाख रुपैयाँसम्मको लगानीमा व्यवसाय...

दुई दिनमा झुलाघाट नाकाबाट दुई हजार भन्दा बढी नागरिकले आवतजावत गरे...

बैतडी- भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट दुई दिनामा दुई हजार बढी नागरिकले आवतजावत गरेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढ प्रशासनको...

डडेल्धुरामा सामाजिक विकास कार्यालय स्थापना, सामाजिक विकासमन्त्री सुवेदीले गरे उद्घाटन !

डडेल्धुराः डडेल्धुरामा सामाजिक विकास कार्यालय स्थापना भएको छ। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय अन्तर्गतको सामाजिक विकास कार्यालय मंगलबार स्थापना भएको हो। सुदूरपश्चिम...

भीमदत्त नगरपालिकाको दोस्रो स्थापना दिवस सम्पन्न : ३३ जना सम्मानित !

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस सम्पन्न भएको छ । बुधवार नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख...

भीमदत्त नगरपालिकामा यस वर्ष पनि बाँडियो विभिन्न क्षेत्रका १४ व्यक्तित्वलाई...

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले १४ जनालाई विभिन्न क्षेत्रका पुरस्कार प्रदान गरेको छ । भीमदत्त नगरपालिकाको ४३ औं वर्ष दोस्रो स्थापना दिवस समारोहमा पुरस्कार विभिन्न...

भीमदत्तको दोस्रो स्थापना दिवस कुचिकारदेखि नासाका वैज्ञानिक सम्मानित

कञ्चनपुरको पहिलो भीमदत्त नगरपालिकाले स्थापना दिवस मनाएको छ । भीमदत्त नगरपालिकाले बुधबार ४३ औँ बर्ष प्रवेसको अवसरमा दोस्रो स्थापना दिवस मनाएको हो । तत्तकालिन...

‘शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्न सकिन्छ’: प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ । संविधान बचाउने, प्रणाली...

दक्षिण कोरियाका नेपालीलाई कोरोना खोप निःशुल्क

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया