Sunday, January 17, 2021

आज पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहको सम्झना गरिँदै

- Advertisement -

काठमाडौं-दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशका विभिन्न स्थानमा विविध कार्यक्रममा साथ मनाइँदै छ। विसं १७७९ पुस २७ गते गोरखामा जन्मनुभएका शाहकालिन राजा पृथ्वीनारायण शाहको योगदानको सम्मान स्वरुप उहाँको स्मरण गर्न लागिएको हो।

पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका अभियन्ताको रुपमा सम्झने गरिन्छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोरा शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ।

पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिरहँदा आलोचना पनि उत्तिकै हुने गरेको पाइन्छ ।

पूर्वराजा ज्ञानेन्द्रको चिन्ताः देश कसरी जोगाउन सकिएला?

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले देश कसरी जोगाउन सकिएला भन्नेमा चिन्ताग्रस्त रहेको बताएका छन्।पूर्वराजाले अहिलेको अवस्थामा देशलाई कसरी जोगाउन सकिएला भन्नेमा चिन्ताग्रस्त रहेको उल्लेख गर्दै जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय परम्पराको विशेषता रहेको दावी गरेका हुन्।
उहाँको भनाइ छ, ‘हामीले ब्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहित अनुकुल छ, त्यसको समीक्षा हुन अब विलम्व भइसकेको छ।’परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै बाहिरी इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप मुलुकमा भित्रिएको पूर्व राजा ज्ञानेन्द्रको भनाइ छ।सारस

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

झुलाघाट नाका थप २ दिनका लागि खुल्ने

बैतडीको झुलाघाट नाका थप २ दिनका लागि ५ र ६ गते खुल्ने भएको छ। साप्ताहिक रुपमा सोमबार र शुक्रबार खुल्दै आएको नाका दुवै देशका स्थानीय...

अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ

कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन्।...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौँ – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री...

आज काठमाडौं उपत्यकाका २१ स्थानमा विजुली काटिने (तालिका)

नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत काटिने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका जारी गर्दै विद्युत कटौती गर्न लागेको हो। https://youtu.be/ZRAWwAucmh0 प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज...

घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवालाइ पारदर्शी, सहज र सरल बनाउन र घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको बताएका...

घर झगडाले गर्यो पुरै परिवार सखाप !

कालीकोट — भैरे बटाला र लालकौराले विवाह परिवारको राजीखुसीमा गरेका थिएनन् । नरहरिनाथ–७ दुदुल्लीका २९ वर्षीय बटालाले १२ वर्षअघि लालकौरालाई पाल्तीबाट भगाएर लगेका थिए । भित्र्याएको वर्ष...

नेपाल भारतको पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास !

काठमाडौं । नेपाल भारत पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास भएको छ । बुधबार बेलुकी भारतीय सुरक्षाकर्मीलाई छलेर चोरहरुले पाइपलाइनमा तीन चोसे गाँस्ने प्रयास...

कञ्चनपुर पुगे एसपी चतुरबेदी

महेन्द्रनगर । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रहरी उपरिक्षक (एसपी) उमाप्रसाद चतुरबेदी कञ्चनपुर पुगेका छन् । सिआइबीबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएका एसपी चतुरबेदी जिल्लाको सुरक्षाको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया