सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

अस्ताए नेपाली क्रिकेटर सिंह २५ बर्षकै उमेरमा

सुदूरपश्चिम खबर by सुदूरपश्चिम खबर
January 10, 2021
0
अस्ताए नेपाली क्रिकेटर सिंह २५ बर्षकै उमेरमा

जलेश्वर – राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो ।

RELATED POSTS

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन

प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक

विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गौला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आएको जिल्ला क्रिकेट सङ्घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए । उनको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगत्लाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उनलाई आज जिल्ला क्रिकेट सङ्घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताए ।

बाह्र वर्षका उमेरदेखि नै क्रिकेट खेल्दै आउनुभएका सिंह निकै मेधावी थिए । चारपाँच वर्षकै उमेरमा मातापिता गुमाएका क्रिकेटर सिंहलाई जलेश्वर– ९ का मामा अनोजकुमार सिंहले पालनपोषण गर्दै आएका थिए । कुन्दनको  हिन्दु परम्पराअनुसार  आईतबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।सारस

ADVERTISEMENT
ShareTweetPin
सुदूरपश्चिम खबर

सुदूरपश्चिम खबर

Related Posts

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने
खेलकुद

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

January 17, 2021
पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन
खेलकुद

पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन

January 17, 2021
प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक
खेलकुद

प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक

January 15, 2021
बधाई ! गौरिका सिंहले जितिन् उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधी
खेलकुद

बधाई ! गौरिका सिंहले जितिन् उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधी

January 13, 2021
स्वर्गीय क्रिकेटर कुन्दन सिंह प्रति स्पिनर सन्दिप लामिछाने आबद्ध होबार्टद्वारा शोक व्यक्त
खेलकुद

स्वर्गीय क्रिकेटर कुन्दन सिंह प्रति स्पिनर सन्दिप लामिछाने आबद्ध होबार्टद्वारा शोक व्यक्त

January 12, 2021
पारससहित १० खेलाडी पिएसएल ड्राफ्टमा
खेलकुद

पारससहित १० खेलाडी पिएसएल ड्राफ्टमा

January 10, 2021
Next Post
स्वस्थ्य रहन खानु होस यस्ता खानेकुरा- सहजै जुटाउन सकिन्छ हाम्रो भान्सामा

स्वस्थ्य रहन खानु होस यस्ता खानेकुरा- सहजै जुटाउन सकिन्छ हाम्रो भान्सामा

स्वधर्म संस्कृति संरक्षण एवं हिन्दुत्व जागरणका लागि इनरुवामा मोटरसाईकल र्‍याली

स्वधर्म संस्कृति संरक्षण एवं हिन्दुत्व जागरणका लागि इनरुवामा मोटरसाईकल र्‍याली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In