सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने छ।

देशको समसामयिक विषयमा बैठकमार्फत सम्बोधन गर्ने भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभा मात्रै रहेको अवस्थामा सोही ठाउँबाट प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

Dirghayu Ads

देशभर प्रतिनिधिसभा विघटनलाई लिएर पक्ष र विपक्षमा मानिसहरू विभाजित भएका छन्।

सत्तारूढ नेकपा राजनीतिक रूपमा विभाजित भइसकेको अवस्था छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.