Friday, January 22, 2021

छिमेकी देशका खोपमा नेपालको भर

- Advertisement -

काठमाडौं – २०१९ डिसेम्बरदेखि शुरू भएको कोरोना महामारीका कारण आक्रान्त विश्व समुदाय यति बेला भाइरसविरुद्धको खोपको तीव्र प्रतीक्षामा छ । विश्वभर साढे ८ करोडभन्दा बढी संक्रमित भइसकेकोमा १९ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

संक्रमण रोक्न विश्वमा केही खोपहरू आकस्मिक प्रयोगमा आइरहेकामा ११ ओटा खोप तेस्रो चरणको परीक्षणमा छन् भने १ सयभन्दा बढी खोपमा अनुसन्धान भइरहेको छ । खोप बन्न थालेसँगै विश्वमा विभिन्न मुलुकले प्रि–अर्डर गर्न शुरू गरिसकेका छन् भने अमेरिका, चीन, कोस्टारिका, रसिया, चिली, बेलारुसलगायत देशले खोप लगाउन थालिसकेका छन् ।

हाम्रै छिमेकी मुलुक भारतले पनि खोपको प्रिअर्डर गरेको छ भने आफै पनि खोप निर्माण गरिरहेको छ । अन्य देशहरूले कोरोना खोप खरीदको प्रक्रिया अघि बढाइसकेकोमा नेपाल भने अझै अनुदानको खोपको प्रतीक्षामा रहेको छ । नेपालले हालसम्म कुनै पनि खोपको प्रिअर्डर गरेको छैन । यो समाचार आजको आर्थिक अभियान छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

स्थानीयहरुले विद्युत विस्तार नगरिएको भन्दै ३३ केभी प्रशारण लाइन अवरुद्ध !

दार्चुला-दार्चुलाको शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा समयमै विद्युत विस्तार नगरेको भन्दै  विद्युतको ३३ केभी प्रशारण लाइन अवरुद्ध गरेका छन् । नगरपालिकाको वडा नं ५, ६,...

चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गईसकेको बैतडीमा मानव-चितुवा द्वन्द व्यवस्थापनमा विज्ञ...

बैतडीमा मानव वन्यजन्तुबीच देखिएको द्वन्द व्यवस्थापनका लागि सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय भएको छ । वन क्षेत्र समन्वय समितिको बैठकले मानव र वन्यजन्तुबीच देखिएको...

भारतले दिएको कोरोना भाइरसविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने !

काठमाडौं : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५०...

पहिलो गीत बाटै चर्चामा बैतडीका हंस राज जोशी !

महेन्द्रनगर ! बैतडी जिल्लाको दसरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वालेक जोशीबुङ्गाका बुवा दामोदर जोशी र आमा भान्मती जोशीको कोखबाट जन्मिएका पछिल्लो समयका चर्चित डेउडा गायक...

पर्यटन धार्मिक तथा आस्थाको केन्द्र बन्दै ‘शान्तिधाम’ !

काठमाडौँ। काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको शान्तिधाम धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुँदै गएको छ । विसं २०६८ मा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर...

कोरोना भाइरस विरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी: कारण...

नयाँ दिल्ली – कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको...

शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्‍न विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ !

विराटनगरः मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका १ बर्खेका श्रेष्ठको हत्या गरी फरार रहेको...

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन सुरु, कुन तहको कति बेला ?

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आज (बिहीबार) देखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन शुरू भएको छ । कोरोना महामारी जोखिमका कारण अनलाइनका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया