Wednesday, January 20, 2021

बेसारको प्रयोग गरेर तपाईंको अनुहारमा भएको कालो दाग धब्बा हटाउन सकिन्छ , यसरि प्रयोग गर्नुहोस

- Advertisement -

एजेन्सी – अनुहारमा आएको दागधब्बालाई एकै रातमा हटाउने निकै सजिलो प्राकृतिक उपायको बारेमा आज हामी तपाईंलाई जानकारी दिन गइरहेका छौं । यसले तपाईंको अनुहारलाई चम्किलो र सुन्दर बनाउँछ । एकचोटीको प्रयोग मै अनुहारमा पहिले भन्दा निकै नै परिबर्तन आएको तपाइंले देख्न सक्नुहुनेछ

आवश्यक सामाग्रीहरु यस्ता छन हेर्नुहोस

१) १ चम्चा बेसार

२) नरिवलको तेल

यो विधि अपनाउनुहोस
सबैभन्दा पहिला माथिका दुबै सामाग्रीलाई मिसाई बाक्लो मिश्रण बनाउनुहोस् । त्यसपछि थोरै नरिवलको तेललाई राम्ररी मिसाउनुहोस् । यस पेस्टले अनुहारमा मालिश गर्नुहोस् । र २० मिनेटपछि मुख धुनुहोस् । एक्कै छिनमा छालाको डरलाग्दा दाग र चाउरीपन हटाउने अचुक घरेलु उपाय !

सफा र आकर्षक छाला बनाउने रहर सबैको हुन्छ । यसैकारणले गर्दा मानिसहरु विभिन्न महङ्गा उपचार तथा सौन्दर्य प्रशाधनहरुको प्रयोग गर्ने गर्दछन् । तर यसले चाहेजस्तो परिणाम पक्कै पनि दिन सक्दैन । आज हामी तपाइँलाई यस्तो चमत्कारिक उपायको बारेमा जानकारी दिन्छौं । जस्ले तपाइँको छालामा भएको दाग , चाउरीपनलाई छिटै हटाइ छालालाई नरम , सफा र चमकदार बनाउँदछ । यो धेरै नै सरल प्राकृतिक उपचार हो । यस फेसमास्कलाई बनाउन धेरै समय पनि लाग्दैन । त्यसैले फेसमास्कलाई छिटै तयार गरी छालाको दाग , घाउ , खटिरा तथा चाउरीपनाबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

आवश्यक सामाग्रीहरु यस्ता छन

१) १ चम्चा दालचीनीको धुलो
२) १ चम्चा कागतीको रस
३) १ चम्चा जाइफल
४) १ चम्चा मह

बनाउने विधि यस्तो छ
एउटा कचौरामा माथिका सबै सामाग्रीहरुलाई मिसाई बाक्लो मिश्रण बनाउनुहोस् । यदि तपाइँको छाला संवेदनशील छ भने , अलि बढि महलाई मिसाउन सक्नुहुन्छ । महले तपाइँको छालालाई सुनिनबाट बचाउँदछ । तर रोसासिया ( छाला रातो हुने रोग ) भएका मानिसहरुले भने यसको प्रयोग सकेसम्म नगर्नुहोस् । किनकी यसले रक्तनलीलाई झन फराकिलो पार्न सक्दछ । केहि मानिसहरु यसको सट्टामा कमेरो ( व्हाइट क्ले ) को प्रयोग गर्ने गर्दछन् । यदि मिश्रण धेरै नै बाक्लो भएमा थोरै पानी मिसाउन सक्नुहुन्छ ।

यस फेसमास्कलाई लगाउन भन्दा पहिला आफ्नो मुख साबुनपानीले राम्ररी धुनुहोस् । त्यसपछि तपाइँलाई मनपर्ने मोइस्चराइजरलाई लगाउनुहोस् । यसपछि फेसमास्कलाई छालाको दाग , चाउरी भएको ठाउँमा लगाउनुहोस् । यसलाई लगाउनाले तपाइँलाई घोचेको वा चिल्लाएको महशुश भएमा पनि नडराउनुहोस् । यसले झन फेसमास्कले असर गरेको कुरालाई सङ्केत गर्दछ । यस विधिलाई हरेक दिन अपनाउनुहोस् । त्यसपछि तपाइँको छाला छोटो समयमा नै चम्किलो , सफा र नरम बन्नेछ । तपाईंले खोजे जस्तै अनुहार सजिलोसँग बनाउन सक्नुहुनेछ ।सारस

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पछिल्लो २४ घन्टामा थप नयाँ ३१८ जनामा कोरोना संक्रमण, ३८३ डिस्चार्ज,...

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । ११२ महिला र २०६ पुरुषमा संक्रमण देखिएको...

बैतडीमा जिल्ला भरि सक्रिय संक्रमित १ जना मात्रै: ९ वटा स्थानिय...

बैतडी - बैतडीमा कोरोनाका सक्रिय संक्रमित १ जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारि अनुसार अहिले दशरथचन्द नगरपालिकामा १ जना मात्रै...

भारतले बुधबार देखि नेपाल सहित छिमेकी मुलुकलाई कोरोना बिरुद्धको खोप अनुदानमा...

काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या...

दैनिक बिहान बिरे नुन मिसाएर पानी पिउने गर्नुहोस्, हुनेछन् यस्ता...

यदी तपाई स्वस्थ्य जीवन जिउन चाहानुहुन्छ भने हरेक दिन बिहान बिरे नुन मिसाएको पानी पिउन सुरु गर्नुहोस्।यसले तपाईको ब्लड सुगर, ब्लड प्रेसर, उर्जामा सुधार,...

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

आमा बन्नु हरेक महिलाको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । गर्भावस्थामा महिलाले आफ्नो शरीरको एकदमै ख्याल राख्नुपर्दछ । महिलाको मात्र लागि नभई पेटमा भएको...

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

बैतडी– बैतडीका ८ ओटा स्थानिय तहहरु कोरोनाका शुन्य संक्रिय संक्रमीत पालीका भएका छन । संक्रमण पुष्टि भएका सबै जना निको भएर डिस्चार्ज भए पछि...

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार...

  प्रश्न ः म २६ वर्षको छु। मेरो अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दाना आएको छ। यस्तो किन आउँछ? उपचार...

दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्

काठमाडौं – बेसाार स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो तरकालीमा हाल्दा तरकालीको स्वाद र रङमा मिठो पना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया