Wednesday, January 20, 2021

के के हुन त सर्वश्रेष्ठ नारिमा हुनु पर्ने ३२ गुण ? हेर्नुहोस

- Advertisement -

हिन्दू धर्म अनुसार कुनै युवतीलाई ३२ गुणले युक्त भएको मानिनु भनेको ऊ पूर्ण रुपमा उत्कृष्ट हुनु भन्ने बुझिन्छ । सामाजिक रुपमा पनि ३२ गुणले युक्त भएको या नभएको भन्दै युवतीको तुलना गर्ने चलन पनि रहि आयको छ ।

विवाहका बेला वर र वधुको चिना मिलाउँदा पनि युवतीको गुणलाई महत्त्व दिइएको पाइन्छ । ३२ गुणले युक्त भएकी नारीलाई सर्वश्रेष्ठ नारी मानिन्छ । हिन्दू शास्त्रले कस्ता युवतीलाई ३२ गुणले युक्त भनेको छ त ?

यी हुन सर्वश्रेष्ठ महिलामा हुने ३२ गुणहरु

१: पद्मासनमा बस्दा वृत्ताकार आसनमा हुनु ।

२: हातका औँला लामा–लामा हुनु ।

३: औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

४: छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।

५: शरीरमा विभिन्न किसिमका सुगन्ध हुनु ।

६: हरिणका जस्ता फिला हुनु ।

७: गुप्ताङगहरु गुप्त रहनु ।

८: शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।

९: शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

१०: काँध पुष्ट, चौडा र गोलो आकारमा हुनु ।

११: पाखुरा राम्ररी फर्कने खालको हुनु ।

१२: पाखुरा लामा हुनु ।

१३: सम्पुर्ण शरीर तेजोमय हुनु ।

१४: शंख समान घाँटी हुनु ।

१५: सोझो र सिंहको जस्तो चिउँडो हुनु ।

१६: ३२ वटा दाँत हुनु ।

१७: चम्किला र टमक्क जोडिएका दाँत हुनु ।

१८: समान रुपमा मिलेका दाँत हुनु ।

१९: बङ्गारा स्वच्छ र सुन्दर हुनु ।

२०: जिब्रो लामो हुनु ।

२१: विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

२२: नरम सुरिलो स्वर हुनु ।

२३: विभिन्न विषयमा ज्ञानको चासो राख्न खोज्नु ।

२४: आफुले गरेका कुरा मा अडिक रहनु ।

२५: आँखीभौँका बीचको रौँ कोमल र सूक्ष्म रेखा हुनु ।

२६: मिलेको सिधा सिल्की कपाल हुनु ।

२७: अल्छी पना नहुनु ।

२८: अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

२९: शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।

३०: चमक्क चम्किने केश हुनु ।

३१: लजालु स्वभाव हुनु ।

३२: दुढ अनि दरिलो आत्मविश्वास हुनु ।सारस

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दुई मिनेटको नियमले यसरी बद्लिन सक्छ तपाईंको जीवन !

कुनै काम दुई मिनेटभित्रै सकिन्छ भने गरिहाल्नुस् । यसो गर्दा तपाईंको जीवन थप राम्रो हुन्छ । पछि गरौंला भनेर नटार्नुस् । यसो गर्दा तपाईंले...

धेरैलाई थाहा नहुन सक्छ गुगल सर्चका यी ६ ट्रिक्स !

काठमाडौं । इन्टरनेटको पहुँच र प्रयोग बढ्दै गएसँगै अहिलेको समयमा हामीले कुनै पनि कुरा खोज्नका लागि गुगल सर्चको प्रयोग गरिरहेका हुन्छौं । सामान्य रुपमा...

खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ : धर्मानन्द भट्ट

महेन्द्रनगर -खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ। कसैको केन्द्रमा पद कसैको केन्द्रमा धन छ। मञ्च पाउँदा गालाको नसा रातो गरि बोल्छौ, थाहा छैन र आफ्नो बोलीमा...

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ : धर्मानन्द भट्ट

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ। सधैंभरी घोचपेच र घचेटा-घचेटीको चिन्ता छ। समृद्धि त आएर गएछ सायद चालै पाएन मैले, मलाई भाडा माग्न आउने घरबेटीको चिन्ता छ। तपाईं हावामा...

मानव शरीरमा योगको प्रभाव

योग शब्द संस्कृत भाषाको युज् धातुबाट आएको हो । जसको अर्थ जोड्नु हुने गर्दछ । योगले शरीर, मन, चेतना र आत्मालाई सन्तुलित पार्ने गर्दछ...

यी हुन् ओखर खाँदा हुने फाइदा

‘ब्रेन फुड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुलायम एवम्...

मुलुकको स्वाभिमान उठेको बखत : धर्मानन्द भट्ट

मुलुकको स्वाभिमान उठेको बखत गरिन्छ। उपलब्धि बिहिन प्रयत्नहरू फगत गरिन्छ। यो भूमी हाम्रो हो गिद्दे नजर नलाएकै राम्रो, कसैले गरेको भए पनि बैना जफत गरिन्छ। झिना मसिना कुरा...

छोरा अब छोरा रहेन।

घरडी कमलेश कोरिया घरमा बैठक कोठा र छेउमा गोठ बन्यो, बैठक कोठामा पाहुनाका लागि सोफा र गोठमा पातलो च्याद्दर ओछ्याइयो! बुझे, छोरा अब छोरा रहेन। आगनमा तुलसीको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया