सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

निड्स नेपालद्धारा कृषकलाई वेमौसमी तरकारी खेतिमा जोड

सुदूरपश्चिम खबर by सुदूरपश्चिम खबर
January 9, 2021
Reading Time: 2min read
0
निड्स नेपालद्धारा कृषकलाई वेमौसमी तरकारी खेतिमा जोड

RELATED POSTS

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने !

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

कञ्चनपुर ,
विश्वव्यापी रुपमा फैलिएको महामारी को विषम परिस्थिति लाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशका जिल्लामा गैरसरकारी संस्थाले कृषकलाई बेमौसमी तरकारी खेतिमा जोड दिदै आएको छ।युरोपियन यूनियनको आर्थिक सहयोग,ब्रिटिश काउन्सिलको व्यवस्थापनमा निड्स नेपालले संचालन गरेको वजारमा आधारीत प्राविधिक तथा व्यवसायीक सिप (दक्षता) परियोजना बेदकोट न.पा वडा नं ५ धर्मपुरका २० जना युवाहरुलाई ३९० घण्टे वैमौसमी तरकारी खेती तालिम शुक्रबार देखि संचालन भएको परियोजना संयोजक बिनोद कडाराले जानकारी दिएका छन् । तालिममा बेदकोट न.पा र साना किसान कृषि सहकारी संस्था लि.संयुक्त साझेदारी तथा सहकार्य समेत गरिएको छ । तालिम समापन कार्यक्रमको अध्यक्षता बेदकोट न.पा का वडा नं ५ का अध्यक्ष गणेश विक र प्रमुख अतिथी प्रदेश सभा सदस्य लाल बहादुर खडका रहनु भएको थियो ।प्रमुख अतिथी कार्यक्रममा बोल्दै कृषकले आगामी दिनमा अझै राम्रो गर्न सके प्रदेशको तर्फबाट गर्न सकिने सहयोग आफुबाट निरन्तर रहिरहने बताएका छन् । भने तालिमलाई अंगिकार गरी व्यवसायिक बन्नु पर्ने कुरामा पनि जोड दिनु भएको छ।
साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष देवराज जोशी,निड्सका अध्यक्ष अन्जु जोशी भट्टले तालिमको शुभकामना समेत दिनु भएको र तालिममा निड्सका पुष्पा जोशी, तालिम प्रशिक्षक अमर जागरी,सहायक प्रशिक्षक ईशा खत्री, शिक्षक, लगायत अन्यको उपस्थिती रहेको थियो।भने कार्यक्रमको संचालन परियोजना संयोजक विनोद कडाराले गर्नुका साथै स्वागत मन्तव्य साना किसान कृषि सहकारी संस्थाका सदस्य जयराज जोशीले राख्नु भएको परियोजना संयोजक कडाराले बताए।esudurdarpan बाट सभार
ADVERTISEMENT
ShareTweetPin
सुदूरपश्चिम खबर

सुदूरपश्चिम खबर

Related Posts

समाचार

प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको राष्ट्रिय भेला माघ ८ मा हुने !

January 19, 2021
लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !
समाचार

लोडसेडिङ अन्त्य घोषणा गरिएको तीन बर्षपछि फेरी लोडसेडिङ सुरु !

January 19, 2021
हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना
समाचार

हेलिकप्टरमार्फत ३ सय पर्यटकलाई खप्तड पुगाउने योजना

January 19, 2021
अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !
समाचार

अब देखि करारमा कर्मचारी राख्दा कार्यपालिकाको सहमति चाहिने !

January 19, 2021
उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले कति गरे भुक्तानी ?
समाचार

उखुको भुक्तानी गर्न दिएको २१ दिनको समय सीमा नाघ्यो, कुन उद्योगले कति गरे भुक्तानी ?

January 18, 2021
सरकारले सार्वजनिक गर्यो ’नागरिक एप’ !
समाचार

दुई लाख भन्दा बढीले डाउनलोड गरे ‘नागरिक एप’ !

January 18, 2021
Next Post
खबर नपाएपछि प्रधानमन्त्रीको स्वागत कहाँ गर्ने ? :मुख्यमन्त्री सचिवालय

खबर नपाएपछि प्रधानमन्त्रीको स्वागत कहाँ गर्ने ? :मुख्यमन्त्री सचिवालय

ईन्द्रेणी कृषि सहकारीको ९ औ वार्षिक साधारण सभा सम्पन्न

ईन्द्रेणी कृषि सहकारीको ९ औ वार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In