सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

यस्तो छ मूल्य र फिचर रेड्मी नोट ९ टी र रेड्मी ९ टी सार्वजनिक,

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस २५, २०७७
1 मिनेट पाठ

काठमाडौं । साओमीले आफ्ना दुई नयाँ स्मार्टफोन रेड्मी नोट नाइन टी र रेड्मी नाइन टी विश्वबजारमा सार्वजनिक गरेको छ । यसमध्ये रेड्मी नोट नाइन टी रेड्मी नोट नाइन फाइभजीको अपग्रेडेड भर्सन हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

माघ १३, २०७७

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

माघ ५, २०७७

त्यसैगरी रेड्मी नाइन टी गत वर्ष चीनमा सार्वजनिक भएको रेड्मी नोट नाइन फोरजीको रिब्राण्डेड भर्सन हो । रेड्मीका यी दुवै नयाँ स्मार्टफोन मल्टिपल शेड्स युक्त ग्रेडियन्ट ब्याक प्यानल सहित बजारमा आएका छन् ।

यी दुवै स्मार्टफोन नेपालमा कहिलेसम्म आइपुग्छन् भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन ।रेड्मी नोट नाइन टीको पछाडि भागमा तीन वटा क्यामेरा राखिएका छन् ।

जसमा ४८ मेगापिक्सेलको मूख्य क्यामेरा राखिएको छ । दुई वटा स्पिकर राखिएको यो फोनमा ६.५३ इञ्च फुल एचडी प्लस डट डिस्प्ले दिइएको छ ।

नोट सिरिजका फोनमा दुई वटा स्पिकर राखिएको यो नी पहिलो स्मार्टफोन हो । साथै यसमा दिनभर मज्जाले टिक्ने ५००० एमएएच क्षमताको हाइ चार्ज सर्किल ब्याट्री राखिएको छ ।

जसका लागि १८ वाटको फास्ट चार्जिङ सपोर्ट दिइएको छ । कम्पनीले यो फोन मार्फत आफ्नो यूएफएस २.२ फ्ल्याश स्टोरेज समेत प्रयोगमा ल्याएको छ ।

यसबाट यो साओमी नोट सिरिजका पूर्ववर्ती फोनको तुलनामा यो फोनको राइटिङ स्पिड शत प्रतिशतसम्म बृद्धि भएको दाबी गरिएको छ । यसको अर्थ यो फोनमा एप खोल्ने तथा फोटो खिच्ने काम आँखा झिम्काए जत्तिकै फास्ट छ ।

यद्यपी यूएफएस २.२ केवल चार जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा मात्र उपलब्ध हुनेछ । सेक्युरिटीका लागि यो फोनको एक छेउमा फिंगरप्रिन्ट स्क्यानर राखिएको छ ।

कर्निङ गोरिल्ला ग्लास ५ प्रोटेक्सन दिइएको यो फोनमा २३४० बाई १०८० फुल एचडी प्लस रेजोलुसन रहेको छ । यस बाहेक फोनमा एनएफसी सपोर्ट, फल्याश प्रफ नानो कोटिङ र ३.५ एमएम हेडफोन ज्याक रहेको छ ।

जब कि रेड्मी नाइन टी चार वटा क्यामेराका साथ सार्वजनिक भएको छ । जसमा ४८ मेगापिक्सेलको मूख्य क्यामेराको साथमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र दुई दुई मेगापिक्सेलका म्याक्रो र डेप्थ सेन्सर रहेका छन् ।

यसमा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा राखिएको छ । ६००० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोन समेत १८ वाट फास्ट चार्जिङका साथ आएको छ । ६.५३ इन्चको डिस्ले राखिएको यो फोनमा १०८० बाई २३४० पिक्सेल रेजोलुसन रहेको छ ।

कति छ मूल्य ?

चार जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको रेड्मी नोट नाइन टीको मूल्य २२९ युरो अर्थात ३२ हजार ७८४ रुपैयाँ तथा चार जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २६९ युरो अर्थात ३८ हजार ५१० रुपैयाँ राखिएको छ ।

यद्यपी लञ्चिङ अफरको रुपमा पहिलो भेरयन्ट १९९ युरो अर्थात २८ हजार ४८९ रुपैयाँ तथा अर्को भेरियन्ट २४९ अर्थात ३५ हजार ६४७ रुपैयाँ मा बिक्री गर्न थालिएको छ ।

जहाँसम्म रेड्मी नाइन टीको मूल्यको कुरा गर्ने हो भने यसको चार जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज मोडलको मूल्य १५९ युरो र चार जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १८९ युरो राखिएको छ । त्यस्तै ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १९९ यु

सिफारिस

बैतडी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

माघ १३, २०७७
अर्थ/ब्यापार

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

माघ ५, २०७७
अर्थ/ब्यापार

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

माघ ५, २०७७
अर्थ/ब्यापार

डिजेल र पेट्रोलको भाउ बढ्यो !

माघ ५, २०७७
अर्थ/ब्यापार

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

माघ ५, २०७७
अर्थ/ब्यापार

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् आजको विनिमयदर !!

माघ ५, २०७७
अर्को

निड्स नेपालद्धारा कृषकलाई वेमौसमी तरकारी खेतिमा जोड

खबर नपाएपछि प्रधानमन्त्रीको स्वागत कहाँ गर्ने ? :मुख्यमन्त्री सचिवालय

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

माघ १७ गते नेपाल र प्रचण्ड धनगढी आउँदै !

माघ १४, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बैतडीको डिलाशैनी गाउँपालिकामा शिक्षा प्रतिकार्य योजना निर्माणका लागि समिति गठन !

माघ १४, २०७७

गर्भमा बच्चा रहँदा ९ महिना सम्म के गर्ने के नगर्ने ?

माघ १४, २०७७

बैतडीको पाटन नगरपालिका द्वारा ५० प्रतिसत अनुदानमा ३५ हाते ट्याक्टर बितरण !

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In