सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आउँदो महिनादेखि अष्ट्रेलियामा कोभिड खोप दिइने !

अष्ट्रेलियामा आउँदो महिनादेखि आमरुपमा कोभिड विरुद्धको खोप प्रयोग गर्ने त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले बताउनुभएको छ ।

हिजो सिड्नी र मेलवर्नका केही ठाउँमा प्रयोगको सुरुवात गरिए पनि आमरुपमा फेब्रुअरीबाट सबै जनतालाई प्रयोग गर्ने जानकारी दिनुभयो । आउँदो मार्चसम्ममा अष्ट्रेलियाका सबै जनतालाई कोरोना विरुद्धको खोप पु¥याउने प्रधानमन्त्री मोरिसनले जानकारी दिनुभयो ।

Sana Kishan

अष्ट्रेलियामा प्रयोग गर्न लागिएको भ्याक्सिन फाइजर र बायोन्टेक हुन् । अष्ट्रेलियामा प्रत्येक हप्ता ८० हजार नागरिकलाई खोप दिइनेछ भने बिस्तारै यो क्रम पनि बढाउँदै लैजाने तयारी अष्ट्रेलियाले गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

(उपहार खबर बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.