सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

पश्चिमी वायुको प्रभाव :कस्तो छ अबको तीन दिनको मौसम ?

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
January 9, 2021
Reading Time: 1min read
0
पश्चिमी वायुको प्रभाव :कस्तो छ अबको तीन दिनको मौसम ?

काठमाडौं : नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशलगायत पहाडि भुभागमा आंशिक बदली रही अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

RELATED POSTS

आगामी तीन दिनको मौसम पूर्वानुमान ः यि ठाउँमा हुन सक्छ वर्षा !!

कस्तो रहला आज देशभरको मौसम ?

हुस्सु–कुहिरो र वर्षाको सम्भावना, देशका कुन क्षेत्रमा मौसम कस्तो?

शनिबार दिउँसो प्रदेश १ र लुम्बिनि प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

आइतबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

सोमबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

(annapurnapost.com बाट साभार)

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

आगामी तीन दिनको मौसम कस्तो छ त ? जानकारी लिनुहोस
वातावण

आगामी तीन दिनको मौसम पूर्वानुमान ः यि ठाउँमा हुन सक्छ वर्षा !!

January 18, 2021
कस्तो रहला आज देशभरको मौसम ?
वातावण

कस्तो रहला आज देशभरको मौसम ?

January 14, 2021
हुस्सु–कुहिरो र वर्षाको सम्भावना, देशका कुन क्षेत्रमा मौसम कस्तो?
वातावण

हुस्सु–कुहिरो र वर्षाको सम्भावना, देशका कुन क्षेत्रमा मौसम कस्तो?

January 13, 2021
यी लक्षण देखिए फोक्सोको क्यान्सरको जोखिम रहनसक्छ
वातावण

साम्य हुन लागेको जाडो दोहोरिँदा तराईको जनजीवन कष्टकर

January 12, 2021
आगामी तीन दिनको मौसम कस्तो छ त ? जानकारी लिनुहोस
वातावण

आज दिउँसोबाट तीन दिनसम्म वर्षाको सम्भावना

January 12, 2021
आगामी तीन दिनको मौसम कस्तो छ त ? जानकारी लिनुहोस
वातावण

आजको मौसम : चिसो बढ्ने, सतर्कता अपनाउन आग्रह

January 10, 2021
Next Post
कांग्रेसको केन्द्रीय समिति बैठक माघ ६ गते सर्‍यो !

कांग्रेसको केन्द्रीय समिति बैठक माघ ६ गते सर्‍यो !

कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका दुई युवाको कथा ! भिडियो सहित !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In