Sunday, January 17, 2021

बैतडीको मेलौली र सिगासमा पनि १५ शैयाको अस्पताल निर्माण हुने !

- Advertisement -

बैतडी– बैतडीका थप दुई स्थानिय तहमा अस्पताल निर्माण हुने भएका छन । संघिय सरकारको प्रत्येक स्थानिय तहमा ५ देखि १५ शैयाको अस्पताल निर्माण गर्ने निति तथा कार्यक्रम बमोजिम जिल्लाको सिगास गाउँपालिका र मेलौली नगरपालिकामा अस्पताल निर्माण हुने भएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय बमोजिम सिगास गाउँपालिका र मेलौली नगरपालिकामा १५÷१५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको निर्बमान प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीका स्वकीय सचिब लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

आम नागहिररुको स्वास्थ्य सेवामा पहुँच पु¥याउने हेतुले सरकाले हरेक स्थानिय तहमा अस्पताल निर्माणको लक्ष्य लिएको छ । सोही बमोजिम यस अगाडी गत मंसिर १५ गते बैतडीका ७ ओटा स्थानिय तहहरुमा अस्पताल निर्माणका लागी शिलान्यास गरिएको थियो ।

बैतडीमा पाटन नगरपालिकामा १५ शैया ,पुर्चौडी नगरपालिकामा १५ शैया, सुर्नया गाउँपालिकामा १० शैया , शिबनाथ गाउँपालिकामा १० शैया, डिलाशैनी गाउँपालिकामा १० शैया, पञ्चेश्वर गाउँपालिकामा १० शैया र दोगडाकेदार गाउँपालिकामा पनि १० शैयाको अस्पताल निमार्णका लागी गत मंसिरमा शिलान्यास गरिएको थियो । दुई वर्षभित्रै अस्पतालहरुको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

(जनक साउदले रेडियो बैतडीमा लेखेका छन्।)

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

८ घण्टाभन्दा कम सुत्नुहुन्छ रु हुनसक्छ यस्तो खतरा

एजेन्सी( दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा ९डिप्रेसन०को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन...

यस्ता छन दही खानुको फाइदा , बाथरोगबाट बच्न खानुहोस् दही !!

दही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको नियमित सेवन गर्ने सल्लाह दिइन्छ ।दहीमा भएका पुष्टिकारक तत्वलाई शरीरको पाचन प्रणालीले सजिलै ग्रहण गर्छ । यसले...

औषधीय गुण भएको पुदिनाको सहायताले डण्डीफोर सजिलै हटाउनुहोस

अचारको रुपमा खाँदा समेत निकै स्वादिलो हुने पुदिनाका धेरै औषधीय गुणहरु रहेका छन् । पुदिनाको मुनामा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ भने यसको प्रयोगले...

कोभिडको सङ्क्रमणले यी छ अङ्गमा गम्भीर प्रभाव पार्ने

। कोभिडले विभिन्न तरिकामा हाम्रो जीवनलाई प्रभाव पारिरहेको छ । यसले दैनिक जीवनको सामान्य क्रियाकलापमा बाधा पुर्‍याउने र शारीरिकदेखि लिएर मानसिक स्वास्थ्यमा ठूलो जोखिम...

शरीरको इम्युनिटी पावर बढाउन खानुहोस् यी खानेकुरा !

On शरीरको इम्युनिटी पावर बढाउन खानुहोस् यी खानेकुरा !! खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस...

यी ९ प्रकारका सेनिटाइजर प्रयोग गर्दा स्वास्थ्यलाई गर्छ गम्भीर हानि’ (सूची...

कोरोना महामारीको फाइदा उठाउँदै नेपाली वजारमा स्वास्थ्यलाई गम्भिर असर गर्ने सेनिटाइजर उत्पादन र विक्रि भइरहेको खुलेको छ । कोरोना रोकथामका लागि सर्वसाधारणलाई सेनिटाइजरको प्रयोग गर्न...

थाइराइडका रोगीले कहिल्यै नखानुहोस् यी पाँच चिज, नत्र बढ्नेछ महिनावारीको समस्या

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ। यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ।...

६ महिनासम्म शिशुलाई किन पानी नदिने ?

काठमाडौं - कतिपय अभिभावकहरु पहिलो शिशु जन्मिएपछि के गर्ने कसो गर्ने भन्ने अन्योलमा पर्छन । नवजात शिशुको स्वस्थमा असर नपरोस भन्नका लागि परिवार चनाखो हुनु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया