सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई संविधानको किताव !

कञ्चनपुर- नेकपा कम्युनिष्ट प्रचण्ड माधव समुहकाले शुक्रवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई संविधान अध्ययन गर्नका लागि किताव पाठएका छन् ।

संविधानमा नभएकको काम प्रधानमन्त्री केपी शर्माओलीले गरेको भन्दै संविधान अध्ययन गर्न कञ्चनपुर युवा नेताहरुले किताव पठाएको नेकपा युवा नेता किशोर भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार असंम्वैधानिक कदमा विरुद्धमा आफुहरुको निरन्तर खवदारी रहेको जनाउदै आज किताव बुझाउने कार्यक्रम समेत रहेको बताए ।

यस्तै प्रधानमन्त्रीको विरोधमा सबै स्थानीय तह देखि कोलो झण्डा सहिति जिल्ला प्रशासन कार्यालय आएको युवा संघका नेता सुचित्र शाहले जानकारी दिनु भयो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

वहाँका अनुसार प्रधानमन्त्री ओलीले चालेको कदको विरुद्धमा युवाहरुले प्रत्येक पालिकामा र्याली निकालेको बताए । प्रचण्ड माधव पक्षकाले शुरुका दिन देखिनै आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । ओलीले विभिन्न प्रलोभन देखाउदै अझ धेरैलाई फसाउने भन्दै सबैले समयमै सचेत भएको राम्रो भएको बताए ।

Dirghayu Ads

(beldandipost.com.np बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.