Tuesday, January 19, 2021

१९ लाख नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या

- Advertisement -
  • कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट  मृत्यु हुनेको र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
  • वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ८४ लाख ९९ हजार ८ सय ६३ पुगेको छ भने कोरोना संक्रमणबाट  मृत्यु हुनेको संख्या १९ लाख ६ हजार ६ सय ९३ पुगेको छ ।
  • त्यस्तै हालसम्म विश्वमा ६ करोड ३६ लाख १० हजार ६ सय ८६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।
  • त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ३ लाख ७४ हजार १ सय २४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड २१ लाख ३२ हजार ४५ पुगेको छ ।  त्यसैगरी निको हुनेको संख्या एक करोड ३१ लाख ४३ हजार ३ सय १७ पुगेको छ ।
  • त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ४ सय ९८ पुगेको छ भने संक्रमितको संख्या ७९ लाख ६१ हजार ६ सय ७३ पुगेको छ ।
  • त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार ४ सय ५७ पुगेको छ भने संक्रमितको संख्या ३३ लाख ३२ हजार १ सय ४२ पुगेको छ ।
  • d.PNG

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुतिरहेका मजदुर माथिबाट ट्रक गुड्दा १५ को मृत्यु !

गान्धीनगर : भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान किम–मानदभी सडकखण्डमा एक ट्रक मजदुरमाथि...

भारतीय भूमिमा चीनले गाउँनै बसाल्यो

नयाँदिल्ली । चीनले भारतीय भूमि मिचेर सारी चु नदीको किनारमा एउटा गाउँ बसालेको आरोप लागेको छ । चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशको सारी...

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा चीनले एउटा गाउँ नै निर्माण गरेको भारतीय मिडियाले जनाएका छन् । एनडीटिभीका अनुसार चीनले निर्माण गरेको उक्त गाउँमा...

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था...

काठमाडौं – भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएका छ । यहाँ कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको...

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान...

भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !!

On भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !! भारतमा आजदेखि कोरोना भाइरसविरु द्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप...

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ, काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी...

नेपालमै पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया