सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१९ लाख नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या

  • कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् । विश्वका विभिन्न देशमा हरेक दिन कोरोनाको संक्रमणबाट  मृत्यु हुनेको र संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
  • वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ८४ लाख ९९ हजार ८ सय ६३ पुगेको छ भने कोरोना संक्रमणबाट  मृत्यु हुनेको संख्या १९ लाख ६ हजार ६ सय ९३ पुगेको छ ।
  • त्यस्तै हालसम्म विश्वमा ६ करोड ३६ लाख १० हजार ६ सय ८६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।
  • त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ३ लाख ७४ हजार १ सय २४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड २१ लाख ३२ हजार ४५ पुगेको छ ।  त्यसैगरी निको हुनेको संख्या एक करोड ३१ लाख ४३ हजार ३ सय १७ पुगेको छ ।
  • त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख ४ सय ९८ पुगेको छ भने संक्रमितको संख्या ७९ लाख ६१ हजार ६ सय ७३ पुगेको छ ।
  • त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार ४ सय ५७ पुगेको छ भने संक्रमितको संख्या ३३ लाख ३२ हजार १ सय ४२ पुगेको छ ।
  • d.PNG

 

Sana Kishan
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.