Sunday, January 17, 2021

कपाल झर्ने , सुख्खा हुने अनि कपाल टुक्रिने जस्ता समस्या छ ? यसरी हटाउन सकिन्छ उक्त समस्या

- Advertisement -

यो चिसो मौसममा कपालमा आउने चायाँको समस्याबाट जो कोहि पनि अछुतो रहन सक्दैनन् । चायाँ सँग–सँगै कपाल झर्ने समस्याले त झन् धेरै सताइरहेको हुन्छ । त्यसैगरी गर्मीमा कपाल सुख्खा हुने, फुङ्ग उड्ने, नबढ्ने जस्ता समस्या पनि उत्तिकै भइरहेको हुन्छ।

त्यस्ता समस्याका लागि मानिसहरु विभिन्न प्रकारका औषधिको प्रयोग गर्छन् । स्याम्फू परिवर्तन गर्छन् । तर पनि समस्याबाट मुक्ति भने पाएका हुँदैनन् । त्यसका लागि घरेलु उपायमा घ्यूको प्रयोग निकै उपयोगी मानिन्छ ।

घ्यू खाना, दाल र तरकारीको स्वाद बढाउने मात्र होइन यसले सौन्दर्य बढाउन पनि मद्दत गर्छ । अझ यसको प्रयोगले कपालमा हुने हरेक समस्याको समाधानका लागि लाभदायी भूमिका निर्वाह गर्छ ।

१. यदि तपाई कपालमा आएको चायाँबाट पीडित हुनुहुन्छ भने घ्यूमा बदामको तेल मिसाएर मसाज गर्नुपर्छ । जसले टाउकोमा हुने सुख्खापनबाट छुटकारा मिल्छ । चायाँबाट पनि छुट कारा पाउन सकिन्छ । कपालमा पोषणको कमीले कपालमा हाँगा फाट्ने समस्या भइरहेको छ भने घ्यूले मसाज गर्नुस् केहि समयमा हाँगा हराउँदै जान्छ ।

२. कपाल लामो बनाउन चाहानुहुन्छ भने अमला र प्याँजको रस मिसाएर १५ दिनमा १ एक पटक मसाज गर्नुस् कपाल लामो र चम्किलो हुँदै जान्छ।

३. कपाललाई मुलायम बनाउनको लागि जैतूनको तेलमा घ्यू मिसाएर मसाज गर्नुपर्छ।

४. कपालमा प्राकृतिक चमकको लागि घ्यूलाई हल्का तताएर कपालमा लगाएर लगबक १० मिनेट मसाज गर्नुस् र कागतीको रस लगाएर छाड्नुस् र १०-१५ मिनेटपछि कपाललाइ राम्रोसङ धुनुहोस्।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

झुलाघाट नाका थप २ दिनका लागि खुल्ने

बैतडीको झुलाघाट नाका थप २ दिनका लागि ५ र ६ गते खुल्ने भएको छ। साप्ताहिक रुपमा सोमबार र शुक्रबार खुल्दै आएको नाका दुवै देशका स्थानीय...

अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ

कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन्।...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौँ – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री...

आज काठमाडौं उपत्यकाका २१ स्थानमा विजुली काटिने (तालिका)

नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत काटिने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका जारी गर्दै विद्युत कटौती गर्न लागेको हो। https://youtu.be/ZRAWwAucmh0 प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज...

घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवालाइ पारदर्शी, सहज र सरल बनाउन र घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको बताएका...

घर झगडाले गर्यो पुरै परिवार सखाप !

कालीकोट — भैरे बटाला र लालकौराले विवाह परिवारको राजीखुसीमा गरेका थिएनन् । नरहरिनाथ–७ दुदुल्लीका २९ वर्षीय बटालाले १२ वर्षअघि लालकौरालाई पाल्तीबाट भगाएर लगेका थिए । भित्र्याएको वर्ष...

नेपाल भारतको पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास !

काठमाडौं । नेपाल भारत पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास भएको छ । बुधबार बेलुकी भारतीय सुरक्षाकर्मीलाई छलेर चोरहरुले पाइपलाइनमा तीन चोसे गाँस्ने प्रयास...

कञ्चनपुर पुगे एसपी चतुरबेदी

महेन्द्रनगर । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रहरी उपरिक्षक (एसपी) उमाप्रसाद चतुरबेदी कञ्चनपुर पुगेका छन् । सिआइबीबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएका एसपी चतुरबेदी जिल्लाको सुरक्षाको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया