Wednesday, January 20, 2021

चायाँँ परेर हैरान पर्नुभयो ? त्यसो भए अपनाउनु होस यी उपाय

- Advertisement -

चायाँ पर्नु समस्या तपाईं हाम्रो साझा समस्या हो । चायाले कहिलेकाहि अप्ठ्यारो पनि पार्ने गर्दछ । यो घुलो धुँवा, पानी अनि हामीले प्रयोग गर्ने साबुन वा स्याम्पु वा अन्य कारणबाट पनि हुनसक्छ। तपाईंको कपालमा पनि चाया परेको छ भने तपाईंले यी उपाय अपनाउँदा फाइदा हुन्छ।

नरिवलको तेलमा कपुर मिलाएर कपालको जरा सम्म पुग्ने गरी मसाज गर्ने। केहि समय यसो गरेमा तपाईको कपालको चाया कम हुँदै जान्छ। तोरीको तेलले कपाल मसाज गर्ने।

मसाज गरेको आधा घण्टा पछि तातो पानीमा तौलिया भिजाएर राम्रोसंग निचोर्ने अनि कपालमा बेर्ने । यसो गर्दा कपालको रोमछिन्द्र खुल्छ।

यसो गरेको १५ मिनेट पछि कपाल नुहाउने अनि चायाँँ हराउँछ

चकन्दरको पातलाई पानीमा उमाल्ने । उमालेको पानीले कपाल नुहाउनाले पनि चाया कम हुन्छ।

अण्डाको पहेँलो भागमा अमिलो दही मिसाउने र कपालमा लगाएको आधा घण्टा पछि पखाल्ने।

कागतीको रसमा मरिच मिसाउने र कपालको जरा सम्म लगाउने।

अमिलो दहीमा बेसन मिसायर कपालमा लगाउने अनि एक घण्टा पछि कपाल पखाल्ने।

ग्लिसिरिङ र गुलाब जल मिसाएर हरेक बिहान कपालमा लगाउने र केही बेर पछि कपाल धुने । यी उपाय लगाउदा केही राहत मिल्ने छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दुई मिनेटको नियमले यसरी बद्लिन सक्छ तपाईंको जीवन !

कुनै काम दुई मिनेटभित्रै सकिन्छ भने गरिहाल्नुस् । यसो गर्दा तपाईंको जीवन थप राम्रो हुन्छ । पछि गरौंला भनेर नटार्नुस् । यसो गर्दा तपाईंले...

धेरैलाई थाहा नहुन सक्छ गुगल सर्चका यी ६ ट्रिक्स !

काठमाडौं । इन्टरनेटको पहुँच र प्रयोग बढ्दै गएसँगै अहिलेको समयमा हामीले कुनै पनि कुरा खोज्नका लागि गुगल सर्चको प्रयोग गरिरहेका हुन्छौं । सामान्य रुपमा...

खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ : धर्मानन्द भट्ट

महेन्द्रनगर -खाली आफ्नै कुरा केवल आफ्नै गनगन छ। कसैको केन्द्रमा पद कसैको केन्द्रमा धन छ। मञ्च पाउँदा गालाको नसा रातो गरि बोल्छौ, थाहा छैन र आफ्नो बोलीमा...

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ : धर्मानन्द भट्ट

तपाईलाई छोरी-बुहारी केटाकेटीको चिन्ता छ। सधैंभरी घोचपेच र घचेटा-घचेटीको चिन्ता छ। समृद्धि त आएर गएछ सायद चालै पाएन मैले, मलाई भाडा माग्न आउने घरबेटीको चिन्ता छ। तपाईं हावामा...

मानव शरीरमा योगको प्रभाव

योग शब्द संस्कृत भाषाको युज् धातुबाट आएको हो । जसको अर्थ जोड्नु हुने गर्दछ । योगले शरीर, मन, चेतना र आत्मालाई सन्तुलित पार्ने गर्दछ...

यी हुन् ओखर खाँदा हुने फाइदा

‘ब्रेन फुड’ अर्थात ओखरको सेवनले मस्तिष्कको विकाससहित यसलाई स्वस्थ्य राख्न सघाउ पुर्याउँछ । ओखरमा पाइने प्रचुर मात्राको पोषक तत्वले छाला र कपालसमेत मुलायम एवम्...

मुलुकको स्वाभिमान उठेको बखत : धर्मानन्द भट्ट

मुलुकको स्वाभिमान उठेको बखत गरिन्छ। उपलब्धि बिहिन प्रयत्नहरू फगत गरिन्छ। यो भूमी हाम्रो हो गिद्दे नजर नलाएकै राम्रो, कसैले गरेको भए पनि बैना जफत गरिन्छ। झिना मसिना कुरा...

छोरा अब छोरा रहेन।

घरडी कमलेश कोरिया घरमा बैठक कोठा र छेउमा गोठ बन्यो, बैठक कोठामा पाहुनाका लागि सोफा र गोठमा पातलो च्याद्दर ओछ्याइयो! बुझे, छोरा अब छोरा रहेन। आगनमा तुलसीको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया