सुदुरपश्चिम खबर
No Result
View All Result
  • Login
  • Register
PRICING
SUBSCRIBE
No Result
View All Result
सुदुरपश्चिम खबर
No Result
View All Result

क्यान्सर हुनुभन्दा केहि अगाडी देखिन्छन् यस्ता लक्षण, समयमै थाहा पाउनुहोस्

सुदूरपश्चिम खबर by सुदूरपश्चिम खबर
January 8, 2021
Reading Time: 1min read
0
क्यान्सर हुनुभन्दा केहि अगाडी देखिन्छन् यस्ता लक्षण, समयमै थाहा पाउनुहोस्

एजेन्सी – क्यान्सर गम्भिर प्रकारको रोग हो । क्यान्सरले मानिसको ज्यान लिन्छ । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुबैको क्षति हुन्छ ।क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । तर सामान्यतया धेरै मानिसले यस्ता शुरुवाती लक्षणलाई बेवास्ता गर्ने गर्छन् । क्यान्सरको शुरुवातीकालमा निम्न लक्षण देखिन्छन् ।

RELATED POSTS

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार के हो ? जानी राखौं

१) खाना नलिको क्यान्सर

नियमित रुपमा खाना निल्नमा समस्या हुन थाल्यो भने यसले खाना नलिको क्यान्सरको संकेत गर्ने हुनाले यस्तो लक्षण देखिनासाथ चिकित्सककहाँ गई जँचाउनुपर्छ ।

२) आन्द्राको क्यान्सर

दिशा गर्दा दुख्ने वा रगत देखिनु निक्कै घातक मानिन्छ । दिशामा रगत देखिनु र दिशा लाग्ने समय परिवर्तन भईरहनु आन्द्रामा हुने क्यान्सरको संकेत हो ।

३) फोक्सो क्यान्सर

निरन्तर खोकी लाग्नु फोक्सोको क्यान्सरको मूख्य लक्षण हो । लामो श्वास लिदाँ वा हाँस्दा समेत छाती दुख्ने समस्या हुन्छ , भने तपाईंले तुरुन्तै डाक्टरलाई जँचाउन जरुरी छ ।

ADVERTISEMENT

४) स्किन क्यान्सर

मेलानोमा स्किन क्यान्सरलाई निकै नै घातक मानिन्छ । यो शरीरको कुनै पनि भागमा देखिन सक्छ । यो प्रायजसो खुट्टाको पछाडी , पाखुरा वा अनुहारमा देखिन्छ ।

५) धेरै प्रकारको क्यान्सर

यदि तपाईंको शरीरमा रहस्यमय रुपमा शरीरको तौल घटिरहेको छ भने, यो विभिन्न क्यान्सरको लक्षण हुन सक्छ ।

ShareTweetPin
सुदूरपश्चिम खबर

सुदूरपश्चिम खबर

Related Posts

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )
स्वास्थ्य

गर्भावस्थामा जान्नैपर्ने यी कुराहरु ! (पढेर शेयर गराैँ। )

January 18, 2021
बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!
स्वास्थ्य

बैतडीका ८ स्थानिय तहमा कोरोना संक्रमीत शुन्य!

January 18, 2021
अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार के हो ? जानी राखौं
स्वास्थ्य

अनुहारमा कनिका जस्तो सेतो, पहेंलो रङको दाना किन आउँछ ? उपचार के हो ? जानी राखौं

January 18, 2021
दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्
स्वास्थ्य

दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्

January 18, 2021
कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका
स्वास्थ्य

कपाल फुल्यो ? फुलेको कपलालाई कालो बनाउने ४ तरिका

January 18, 2021
इन्दिरा पोर्चुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली
स्वास्थ्य

मुटुलाई स्वस्थ राख्न खानुहोस् यी खानेकुरा !!

January 17, 2021
Next Post
चायाँँ परेर हैरान पर्नुभयो ? त्यसो भए अपनाउनु होस यी उपाय

चायाँँ परेर हैरान पर्नुभयो ? त्यसो भए अपनाउनु होस यी उपाय

कपाल झर्ने , सुख्खा हुने अनि कपाल टुक्रिने जस्ता समस्या छ ? यसरी हटाउन सकिन्छ उक्त समस्या

कपाल झर्ने , सुख्खा हुने अनि कपाल टुक्रिने जस्ता समस्या छ ? यसरी हटाउन सकिन्छ उक्त समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home
  • Our Team
  • Privacy Policy

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In