सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

यस्तो छ, लोकदोहोरी गितका भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस २३, २०७७
1 मिनेट पाठ

काठमाडौं- चलचित्रका कलाकारहरुको पारिश्रमिकबारे मिडियामा बेलाबेलामा समाचार आइरहेका हुन्छन् । कलाकारले चलचित्रबाट लिएको पारिश्रमिकले बजारमा राम्रै चर्चा समेत पाउँछ । तर, आधुनिक तथा लोकदोहोरी गीतका भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिकको बिषयमा निकै कम मात्र चर्चा हुन्छ ।चलचित्रमा अभिनय गरेका कलाकारले लोक वा आधुनिक गीतको भिडियोमा काम गर्दा १ लाख पारिश्रमिक माग्छन् । तर, लोक र आधुनिक गीतकै भिडियोमा काम गरेर करिअर अगाडि बढाइरहेका मोडलहरुको पारिश्रमिक भने चलचित्रका कलाकारले लिने जस्तो महंगो छैन ।

सुनको मूल्य बिहीबार प्रतितोला ९२ हजार

माघ १५, २०७७

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

माघ १३, २०७७

गायकद्धय प्रकाश सपूत, दुर्गेश थापा लोकदोहोरी गीतका भिडियोमा काम गर्ने महंगा मोडल हुन् । उनीहरुले ५० देखि ८० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । त्यस्तै, अहिले मोडल रियाशा दाहालको माग पनि लोकदोहोरीमा राम्रै छ ।उनी लोकदोहोरी भिडियोमा अभिनय गरेको ६० हजारसम्म पारिश्रमिक लिन्छिन् । केही वर्ष पहिलेसम्म लोकदोहोरीमा शंकर बिसीको दबदबा थियो । तर, अहिले उनी सुस्ताएका छन् । उनले एउटा भिडियोमा काम गरेको ३० हजार पारिश्रमिक लिन्छन् ।गायक रामजी खाँण पनि केही समय पहिलेसम्म लोकदोहोरी भिडियोमा बाक्लै देखिन्थे ।

हिजोआज भने रामजी पनि केही सुस्ताएका छन् । उनले एउटा भिडियोमा अभिनय गरेको २० देखि ३५ हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । यस्तै, खेम सेञ्चुरीले लोकदोहोरी गायकका रुपमा मात्र नभई कलाकारका रुपमा पनि राम्रो पहिचान बनाएका छन् ।उनी पनि राम्रै पारिश्रमिक लिन्छन् ।गायक पुश्कल शर्माले लोकदोहोरी भिडियोमा काम गरिरहेका हुन्छन् । उनले ३० हजार पारिश्रमिकमा भिडियोमा अभिनय गर्ने निर्देशकहरु बताउँछन् ।पछिल्लो समय सुनिल क्षेत्रीले धेरै लोकदोहोरी भिडिया कोरियोग्राफी तथा अभिनय गरेका छन् ।

डान्सिङ विटका गीतमा सुनिलको डिमाण्ड राम्रो छ । उनले ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिने बुझिएको छ ।अहिले लोकदोहोरीमा व्यस्त मोडलहरु हुन्, अञ्जली अधिकारी, करिष्मा ढकाल, सारिका केसी, लोमश शर्मा, विमल अधिकारी, आयुष्मा कार्की । यी मोडलहरु लोकदोहोरीमा अभिनय गरेको १५ देखि ३० हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् ।रञ्जिता गुरुङ, महेन्द्र गौतम, सगुन शाही, आशा खड्का लगायत पनि लामो समयदेखि लोकदोहोरीमा सक्रिय छन् । यी मोडलहरु पनि १५ देखि ३० हजार पारिश्रमिकमा लोकदोहोरी भिडियोमा काम गर्दै आएका छन् ।

एक लोकदोहारी भिडियो निर्देशकले भने–‘३–४ जनालाई छाड्ने हो भने अधिकांशको डिमाण्ड १५ देखि ३० हजार रुपैयाँसम्म हुन्छ । कोही १५ हजारमै पनि खेल्छन् । कोहीले ३० हजारसम्म माग्ने गरेका छन् । पारिश्रमिकमा सम्बन्धले पनि अर्थ राख्ने निर्देशकहरुको भनाई छ ।पछिल्लो समयमा चक्र बम, अर्जुन गौतम, जुना गुरुङ, ओबी रायमाझी, एलिना रायमाझी, अनु पराजुली, साया भण्डारी, जुना गुरुङ्ग, जय देवकोटा, देबेन्द्र क्षेत्री, जुना सुन्दास, रीना थापा, आरुषी मगर लगायत पनि लोकदोहोरीमा काम गरिरहेका मोडल हुन् ।उनीहरु १० देखि २५ हजार रुपैयाँसम्ममा अभिनय गर्ने निर्देशकहरु बताउँछन् ।

त्यस्तै, टिकटकबाट उदाएकामध्ये गरिमा शर्मा, उषा उप्रेती, गीता ढुंगाना पनि लोकदोहोरीमा देखिरहेका छन् । उनीहरुले १५ हजार रुपैयाँदेखि ३०–३५ हजार रुपैयाँसम्म पारिश्रमिक लिने निर्देशकहरु बताउँछन् ।लामो समयदेखि लोकदोहोरीमा सक्रिय र व्यस्त मोडलहरुको व्यस्तता हिजोआज भने घटेको छ । चलचित्रसँगै आधुनिक गीतका मोडलहरु समेत लोकदोहोरीमा देखिन थालेसँगै उनीहरुको व्यस्तता कम भएको हो ।लोकदोहोरीमा महंगो पारिश्रमिक लिएर चलचित्रका कलाकारहरु देखिन थालेसँगै लोकदोहोरी भिडियोमा काम गर्दै आएका मोडलहरुले पारिश्रमिक भने केही बढाएको निर्देशकहरु बताउँछन् ।

(ब्यानर न्युज बाट साभार)

सिफारिस

अर्थ/ब्यापार

सुनको मूल्य बिहीबार प्रतितोला ९२ हजार

माघ १५, २०७७
बैतडी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

माघ १३, २०७७
अर्थ/ब्यापार

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

माघ ५, २०७७
अर्थ/ब्यापार

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

माघ ५, २०७७
अर्थ/ब्यापार

डिजेल र पेट्रोलको भाउ बढ्यो !

माघ ५, २०७७
अर्थ/ब्यापार

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

माघ ५, २०७७
अर्को

हरेक मनोकांक्षा पूरा हुने तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर !! पढेर एक शेयर गराै !

निःसन्तानलाई सन्तान दिने, हलेसी महादेव विश्वकै एक प्रसिद्ध तीर्थस्थल,ॐ लेखी एक सेयर गरौं !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७

सर्वोच्चअदालतले प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुनआदेश दियो !

माघ १५, २०७७

कञ्चन जाई युवा क्बललाई बेलडाँडी गाँउपालिका टिमद्वारा लगातार पाँच गोल गरेर पराजित !!

माघ १५, २०७७

बैतडीको सुर्नया-सतबाँझ सडकमा मनोमानी भाडा असुल्दै जिप व्यवसायी !

माघ १५, २०७७

बैतडीमा युवाहरुको पहलमा  ट्रस्ट निर्माण गरिदै

माघ १५, २०७७

स्वास्थ्य कार्यालय बैतडीको स्वास्थ्यमा नया आयाम: एक बिद्यालय एक नर्स, प्रबर्धनात्क इकाई र नाकामा हेल्थ डेस्क!

माघ १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In