सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेले छाडे न्युज २४ !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
पुस २३, २०७७
1 मिनेट पाठ

काठमाडौं, चर्चित कार्यक्रम सिधा कुरा जनता संगका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले पुष्टि गरे ।

ट्याङ्कर दुघर्टनामा परि चालकको मृत्यु, सह चालक घाइते !

माघ १५, २०७७

दुई छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी आमा सहित ३ जनाको मृत्यु !

माघ १५, २०७७

आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराइसकेका छन् । उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । चार वर्षदेखि लामिछानेले चलाउँदै आएको सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसारण हुँदैछ ।

उक्त कार्यक्रम न्युन २४ बाट अब केही भाग प्रसारण हुने छ । ‘उहाँले पाँच महिनाअघि नै राजीनामा दिनुभएको थियो । स्वीकृतचाहिँ भएको छैन’, सिधा कुरा जनतासँग निर्माण टोलीका एक सदस्यले भने, ‘नयाँ योजनामा केन्द्रित हुनुपर्ने समय आएकाले उहाँ (रवी लामिछाने) ले टिभी छाड्नुभएको छ ।

ती सदस्यका अनुसार सिधा कुरा जनतासँग अब दुईरतीन एपिसोड प्रसारण हुने छ । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, स’शक्त बनाएर पुनः दर्शकमाझ आउने बताएका छन । ‘म मिडियाबाटै अलग्गिन खोजेको होइन ।

नयाँ योजनामा काम गरिरहेको छु’, लामिछानेले भने, ‘अझ फराकिलो, परिमार्जित, प्रभावकारी कार्यक्रम लिएर छिट्टै आउने छु ।’कुन टिभी, कुन कार्यक्रम भन्नेबारे चाँडै जानकारी गराउने उनले बताए । नागरिक सरोकारका विषयमा खरो प्रस्तुतिका कारण जनमानसमा उनी निकै रुचाइएका छन् ।

(esidhakura.com बाट साभार)

सिफारिस

मुख्य समाचार

ट्याङ्कर दुघर्टनामा परि चालकको मृत्यु, सह चालक घाइते !

माघ १५, २०७७
मुख्य समाचार

दुई छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी आमा सहित ३ जनाको मृत्यु !

माघ १५, २०७७
मुख्य समाचार

१४औं संस्करणको आइपिएल अक्सन फेब्रुअरी १८ मा

माघ १५, २०७७
मुख्य समाचार

दक्षिण एशियाली मुलुकमा भ्रष्टचारको अवस्था यस्तो छ

माघ १५, २०७७
मुख्य समाचार

एक महानगर र पाँच उपमहानगरसहित १ सय २५ बढी ’गाउँका सिंहदरबार’ निमित्तकै भरमा

माघ १५, २०७७
मुख्य समाचार

ललिता निवास प्रकरणः एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी, कसैलाई सिधै थुनामा

माघ १५, २०७७
अर्को

यस्तो छ, लोकदोहोरी गितका भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक !

हरेक मनोकांक्षा पूरा हुने तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर !! पढेर एक शेयर गराै !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७

प्रधानमन्त्री ओलीले भने :युद्धको समयमा प्रचण्ड जंगल होइन, दिल्ली बस्नु भएको हो!

माघ १५, २०७७

ट्याङ्कर दुघर्टनामा परि चालकको मृत्यु, सह चालक घाइते !

माघ १५, २०७७

दुई छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी आमा सहित ३ जनाको मृत्यु !

माघ १५, २०७७

१४औं संस्करणको आइपिएल अक्सन फेब्रुअरी १८ मा

माघ १५, २०७७

जिद्दी छोराछोरीलाई कसरी अनुशासित बनाउने ?

माघ १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In