सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

ओली समुहको सुदूरपश्चिम प्रदेश सदस्य पद, अपाङगता भएका ब्यक्तिद्वारा अस्वीकार !

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
January 7, 2021
Reading Time: 1min read
0

धनगढी । पार्टी बिवाद फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समुहले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा सिफारीस गरेका अपाङ्गता भएका ब्यक्ति सहित कञ्चनपुरका तीन जनाले अस्वीकार गरेका छन् । तत्कालिन माओवादी केन्द्रका कार्यकर्ता रहेका कञ्चनपुरका सुन्दर सिंह बोहरा(टाइगर), बलराम पन्त र जगनी डगौराले संयुक्त विज्ञप्ति निकालेर अस्वीकार गरेको जनाएका हुन् ।

RELATED POSTS

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

सर्वहारा वर्गको शासनसत्ता ल्याउने उद्देश्यले नेकपामा कृर्याशिल हामीहरु पार्टीमा बिवाद भएपछि आफुहरुलाई कुनै जानकारी नदिई नेकपा (केपी ओली) समुहले प्रदेश कमिटीमा राखेकोप्रति दुख व्यक्त गर्दै उनीहरुले अब उप्रान्त यस्ता भ्रामक कुप्रचार नगर्न नगराउन हुन समेत चेतावनी दिइएको छन् । साथै हामीहरु ओलीको असंबैधानीक कदमका बिरुद्ध श्रद्धेय कमरेड प्रचण्ड र कमरेड माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा मै रहेको जानकारी गराउद्छौं भनेका छन् ।

तत्कालिन माओवादी केन्द्रको भातृसंगठन अनेरास्ववीयू क्रान्तिकारी का केन्द्रीय सदस्य दृष्टिविहिन अपाङ्गता भएका व्यक्ति बलराम पन्त महाधिवेशनवाट निर्वाचित केन्द्रीय सदस्य हुन् भने सुदूरपश्चिममा अपाङ्गता क्षेत्रको उथ्थानमा लागिपरेका छन् ।

(sudurawaj.com बाट साभार)

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा  बुढा !
मुख्य समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

January 19, 2021
अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य
मुख्य समाचार

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

January 19, 2021
सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !
मुख्य समाचार

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

January 19, 2021
मुख्य समाचार

एसइइ परिक्षा २०७७ को परिक्षा तालिका प्रकाशन !

January 19, 2021
जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते
मुख्य समाचार

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

January 19, 2021
स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !
मुख्य समाचार

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !

January 19, 2021
Next Post
निङलाशैनी माताको दर्शन गरी हेर्नुहोस् ०७७ पुष २१ गते मंगलवारको राशिफल !

यी पाँच काम गरेमा आफ्नो मनले चिताएको पुराहुन्छ “ॐ” लेखि पूरा पढ्नुहोस् तपाईको जीवनमा ठूलो सफलता मिल्नेछ!

न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेले छाडे न्युज २४ !

न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेले छाडे न्युज २४ !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In