सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वभर ५ करोड ९६ लाख बढी कोरोना संक्रमित निको

  • विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् ।
  • वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड ४३ लाख ७५ हजार ६ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ लाख ३५ हजार २ सय २१ पुगेको छ ।
  • त्यस्तै हालसम्म विश्वमा ५ करोड ९६ लाख ३४ हजार ९ सय ३२ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।
  • त्यस्तै अमेरिकामा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट ३ लाख ५६ हजार ४ सय ४५ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या २ करोड ६ लाख १७ हजार ३ सय ४६ पुगेको छ ।  त्यस्तै कोरोनाको उपचारपछि निको हुनेको संख्या १ करोड २१ लाख ७५ हजार ८ सय ४१ पुगेको छ ।
  • त्यस्तै अर्को देश ब्रजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ९३ हजार ९ सय ४० पुगेको छ भने संक्रमितको संख्या ७६ लाख १९ हजार ९ सय ७० पुगेको छ ।
  • dd.PNG
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.