सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या गर्ने अभियुक्त सार्वजनिक

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस १८, २०७७

कञ्चनपुर, १८ पुस । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ ढक्का हिरापुर बस्ने ७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरी शनीबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार, वृद्धा खण्टी भुलको हत्या गरेको आरोपमा कैलालीको मोहन्याल घर भई हाल कञ्चनपुरको लालझाडी स्थित चानदेव ढक्का शिबिर बस्ने ४९ वर्षीय दल बहादुर बिकलाई पक्राउ गरिएको हो । चम्का भनी चिनिने पुर्वमाओवादी लडाकु दल बहादुर बिकको घर वृद्धाको घरदेखि एक सय मिटर पश्चिममा समेत रहेको स्थानीयले जनाएका छन् ।

reportersnepal  बाट साभार

दाहाल–नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

फाल्गुन १७, २०७७
4

योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दियो !

फाल्गुन १७, २०७७
22

यही पुस ११ गते रातिको समयमा घरमा एक्लै बसेको मौका छोपी धारिलो हतियारले वृद्धा खण्टी भुलको मुख, टाउको र अनुहारमा प्रहार गरी हत्या गरेर नाक, कान र घाँटीमा लगाएका सुनका गरगहना लगी फरार भएको अभियुक्त दल बहादुर बिकले प्रहरी समक्ष बयान दिएका छन् । उनको घरमा कानुन बमोजिम खानतलासी गर्दा मृतकले घटनापूर्व कानमा लगाएको सुनको मुन्द्रा दुई थान, तिलहरी एक थान र घटनामा दल बहादुर बिकले प्रयोग गरेको धारिलो हतियार, चप्पल, कपडा र एक थान बासुलो समेत फेला पारी वरामद गरेको प्रहरीले जनाएको छ ।

वृद्धा खण्टी भुलको विभत्स हत्या भएको अवस्थामा आफन्तजनले पुस १२ गते दिउँसो घरभित्रै शव फेला परेको थियो । घटनाबारे थाहा पाए लगत्तै इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह बिष्ट नेतृत्वको टोली, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनी नेतृत्वको टोली, तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोलीले संयुक्त रुपमा अनुसन्धान थालेको थियो । मृतक वृद्धाका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको र बुहारी तथा नातिनी कैलालीको धनगढीमा बस्ने गरेको बताइएको छ ।

सिफारिस

reportersnepal  बाट साभार
मुख्य समाचार

दाहाल–नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

फाल्गुन १७, २०७७
4
मुख्य समाचार

योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दियो !

फाल्गुन १७, २०७७
22
मुख्य समाचार

बस दुर्घटना हुँदा १३ घाइते, दुईको अवस्था गम्भीर !!

फाल्गुन १७, २०७७
42
मुख्य समाचार

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७
710
मुख्य समाचार

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७
11
मुख्य समाचार

कञ्चनपुरको वेदकोट नगरपालिकाको आठौ नगर सभा शनिवार सभा सम्पन्न

फाल्गुन १६, २०७७
10
अर्को

विश्वभर ५ करोड ९६ लाख बढी कोरोना संक्रमित निको

नेकपा ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दै

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७
reportersnepal  बाट साभार

दाहाल–नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी

फाल्गुन १७, २०७७

चर्चित मोडेल रुबिना अधिकारीको “ठग्यो जिन्दगीले”

फाल्गुन १७, २०७७

कञ्चनपुरको दैजी–बेलडाँडी सडकमा दिउसै बाघ देखिँदै, सचेत रहन निकुञ्जको आग्रह

फाल्गुन १७, २०७७

वियोगान्त भावको भिडियोमा लोकप्रिय गायक योगी !!

फाल्गुन १७, २०७७

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In