सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बिग ब्यास : होबार्टले पहिले ब्याटिंग गर्ने, सन्दिप खेल्दै

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
पुस १८, २०७७
1 मिनेट पाठ

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत शनिबार नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले ग्लेन म्याक्स्वेल कप्तानीको आफ्नै पूर्व टिम मेलबर्न स्टार्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार बिहानको ११:५० बजे होबार्ट स्थित बेलेरिभ ओभल क्रिकेट मैदानमा सुरु हुनेछ ।

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा नेपालका आठ खेलाडी :नामावली शहित!

माघ २४, २०७७
21

युनाइटेड फुटबलको सेमिफाइलः पिएफए अत्तरिया र धरमपुर, महेन्द्रनगर निलो र सगरमाथा अत्तरिया भिड्दै

माघ १८, २०७७
17

खेलमा मेलबर्नले ब्याट फ्लिप जितेर पहिले बलिंग गर्ने निर्णय लिएको छ। होबार्टले आफ्नो अन्तिम-११ मा नेपाली स्पिनर सन्दिप लामिछानेलाई समाबेश गरेको छ। होबार्टको लागि सन्दिपको यो डेब्यु खेल हो।

होबार्टको अन्तिम ११ : ड्यार्सी सर्ट, बेन म्याकडर्म्याट ( विकेटकिपर ) , पिटर ह्यान्ड्सकम्ब ( कप्तान ) , कोलिन इन्ग्राम , टिम डेभिड, जोहन बोथा, नाथन इलियास, स्कट बोल्यान्ड, रैली मेरेडीथ, सन्दिप लामिछाने

मेलबर्न स्टार्सको अन्तिम ११ : मार्कस स्टोइनिस, आन्द्रे फ्लेचर, हिल्टन कार्टराइट, ग्लेन म्याक्सवेल ( कप्तान ) , निकोलस पुरन ( विकेटकिपर ) , निक म्याडीसन, बेन डंक, लियाम ह्याचर, स्याम रेनबर्ड, बिलि स्टानलेक, जाहिर खान

सन्दिप बिग ब्यास खेल्न मंसिर ३० गते अष्ट्रेलिया प्रस्थान गरेका थिए। तर बिग ब्यास भने डिसेम्बर १० (मंसिर २५) बाट सुरु भएको थियो। त्यसपछि १४ दिने क्वारेन्टाइनमा बसेका कारण उनले सुरुवाती ६ खेल गुमाएका थिए। जनवरी १ मा आफ्नो क्वारेन्टाइन सकाएर सन्दिप होबार्ट टिमसँग जोडिएका थिए। लगत्तै उनि पहिलो खेलको लागि टिमको स्क्वाडमा परेका छन्।

यसअघि सन्दिपले पछिल्लो २ सिजनमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका थिए। बिग ब्यास अन्तर्गत उनले २० खेलमा १६.३ को स्ट्राइक रेटमा २६ विकेट लिएका छन्। पछिल्लो २ संस्करणमा उनले किफायती बलिंग गर्दै आफुलाई विकेट टेकर स्पिनरको रुपमा उभ्याएका छन्।

युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न १३ औं संस्करणको आईपिएलामा दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गरेका सन्दिपले प्रतियोगिता भर बेन्चमै चित्त बुझाउनु परेको थियो। उनि केरेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० मा गजबको प्रदर्शन गर्दै आईपिएल खेल्न त्यतैबाट युएई प्रस्थान गरेका थिए। तर उनले आईपिएलामा भने एक खेलमा पनि मौका पाएनन्। सन्दिपले अन्तिम पटक जमैका तलावाजको प्रतिनिधित्व गर्दै सिपिएल टि-२० खेलेका थिए। उनले त्यस सिजन कुल ११ खेलमा १० खेलमा बलिंग गर्दै १२ विकेट लिएका थिए। त्यसपश्चात् सन्दिपले कुनै क्रिकेट खेलहरु खेलेका छैनन्।

सिफारिस

खेल

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा नेपालका आठ खेलाडी :नामावली शहित!

माघ २४, २०७७
21
खेल

युनाइटेड फुटबलको सेमिफाइलः पिएफए अत्तरिया र धरमपुर, महेन्द्रनगर निलो र सगरमाथा अत्तरिया भिड्दै

माघ १८, २०७७
17
खेल

कञ्चन जाई युवा क्बललाई बेलडाँडी गाँउपालिका टिमद्वारा लगातार पाँच गोल गरेर पराजित !!

माघ १५, २०७७
19
खेल

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

माघ ४, २०७७
8
तस्बिर : क्यान
खेल

पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन

माघ ४, २०७७
7
खेल

प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक

माघ २, २०७७
7
अर्को

७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या गर्ने अभियुक्त सार्वजनिक

विश्वभर ५ करोड ९६ लाख बढी कोरोना संक्रमित निको

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

राति अबेर सम्म निन्द्रा नलाग्ने समस्या छ, भने के गर्ने ?

फाल्गुन १३, २०७७

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७

निर्मला र भागरथीको नियति आखिर कहिलेसम्म ?

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In